१ आश्विन २०८१ मंगलबार
image/svg+xml

बालबालिकालाई के नभन्ने?

अचेल बच्चाहरूले टेर्न छाडे,’ प्राचीन रोमका लेखक सिसेरोले भनेका थिए। ईशापूर्वको त्यो समयमा पनि बालबालिकाले अभिभावकलाई टेर्दा रहेनछन् भन्ने उनको भनाइबाट प्रमाणित हुन्छ।

कुपोषणका कारण गाजामा १५ बालबालिकाको मृत्यु

संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन्।

उदयपुरमा २४ हजारले लगाए दादुरा–रुबेला खोप

फागुन १३ देखि सुरु भएको पहिलो चरणको ‘दादुरा–रुबेलाविरुद्धको खोप अभियान’ मा झन्डै २४ हजार बालबालिका लाभान्वित भएका छन्।

सिन्धुलीका १९ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप

सिन्धुलीमा १९ हजारजति बालबालिकाले दादुरा रुबेला राेगविरुद्धको खोप लगाएका छन्।

बालबालिकालाई दिइने नियमित खोप २९ प्रतिशत खेर

म्याग्दीमा बालबालिकालाई दिइने नियमित खोपको २९ प्रतिशत खेर जाने गरेको पाइएको छ।

आजदेखि राष्ट्रिय बाल नाटक मेला

मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए।

गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए

म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्र पुगेका छन्।

समस्यालाई नीतिगतरूपमा समाधान गर्न बालबालिकासँग नगरप्रमुख कार्यक्रम

विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो।

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।

विद्यालयमा खोप केन्द्र राख्दा टोलका बालबालिका छुटे

दादुरा–रुबेला खोप अभियानमा सरकारले विद्यालयमा राखेको खोप केन्द्रमा टोलका बालबालिका खोपबाट छुटेको परिवार कल्यण महाशाखा खोप शाखाले जनाएको छ।

दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सञ्चालन गरेको छ।

आजबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुँदै, यी हुन् खोप लगाइने जिल्ला

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजबाट सुरु हुने खोप अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ।

ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका ४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्