२२ असार २०८१ शनिबार
image/svg+xml

धादिङमा अक्सिजन मिनिप्लान्ट जडान

धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो ।

रसुवागढी जलविद्युत् आयोजनाः उपकरण जडान नहुँदा उत्पादन समय एक वर्ष धकेलियो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष ०७७/७८ भित्रै उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्न प्रक्रिया अघि बढाएको छ।

त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गरिने

त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रहरुमा सीसी क्यामेरा जडान गर्ने भएको छ। विश्वविद्यालयले आगामी चैत २० भित्र अनिवार्यरूपमा सीसी क्यामेरा जडान गरिसक्न परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको हो।

उपकरण जडान सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलियो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ भित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्नका लागि प्रक्रिया अघि बढाएको छ।

सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचको बस्तीमा बिजुली

सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै तीन किलोमिटर वालुवै वालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।

लोमान्थाङमा इन्टरनेटको लागि फाइबर विस्तार

उपल्लो मुस्ताङवासीले अब सजिलै इन्टरनेट सुविधा पाउने छन्। इन्टरनेट सुविधाको लागि फाइबर तान्ने काम सुरु गरसकिएको छ।

फोक्सिनटारमा बेलिब्रीज पुन: जडान सुरु

खोटाङसँग उदयपुरको सोझो यातायात सम्बन्ध जोड्ने सगरमाथा लोकमार्गको फोक्सिनटारस्थित सुनकोसीमा बेलिब्रीज पुन: जडान कार्य सुरु भएको छ।

सहिद रंगशालामा फ्लड लाइट, मंसिरभित्र जडान हुने

विराटनगरको ऐतिहासिक रंगशालाको स्तरोन्नतिका क्रममा जडान गर्न थालिएको फ्लड लाइटले आगामी मंसिरभित्र पूर्णता पाउने भएको छ।

राष्ट्रिय प्रसारणमा नार्माजुनको १२ मेगावाट

कोरोना महामारीले ६ महिना ढिलो जडान हुँदा १५ करोड नोक्सान भएको प्रवर्द्धक कम्पनीको दाबी

पश्चिमाञ्चल अस्पतालमा स्वचालित सेनिटाइजर टनेल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्वपट्टिको ढोकामा   स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ।

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी

नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ।

आफूखुसी सिसी क्यामरा जडान

‘तपाईं सिसी क्यामराको निगरानीमा हुनुहुन्छ,’ यो शब्द प्रायः कार्यालय र पसलमा देखिन्छ। उनीहरूले कार्यालय र पसलको सुरक्षाका लागि जडान गरे पनि जिल्ला प्रशासनलाई जानकारी भने गराएका छैनन्। कार्यविधिअनुसार सिसी क्यामरा जडान गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनु पर्छ।

दुई जिल्ला जोड्ने फोक्सिन्टारमा बेलिब्रीज पुनर्जडान सुरु

उदयपुर र खोटाङलाई सोझो यातायात सम्बन्ध जोड्ने सीमास्थल फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रीज पुनर्जडान कार्य सुरु भएको छ । उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेललाई सोझो यातायात सेवा जोड्ने उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिकाबीचको सिमानामा पर्ने सुनकोसीमा मंसिर पहिलाे सातादेखि बेलिब्रीज पुनर्जडान कार्य सुरु भएको हो ।

पोखरा रंगशाला निर्माणको चटारो (फोटो फिचर)

पोखरा रंगशाला फुटबल मैदानको दायाँ वायाँ प्यारापिट जडान (ग्राण्डस्ट्याण्ड इन्स्टलेशन) सुरु गरिएको छ। आईतबार र सोमबार गरी १५ कन्टेनर सामान आईपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम सुरु भएको हो।

सफल भएन सोलार बत्ती, विधुतीय बत्ती जडान हुदै

बेलहिया– बुटवल ६ लेन सडकमा विधुत्तीय सडक बत्ती जडान हुँदैछ। सडकको केही भागमा जडान गरिएका सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्