२५ असार २०८१ मंगलबार
image/svg+xml

मेडिकल उपकरण जडानका लागि जापानी सहयोग

जापान सरकारले कैलालीस्थित सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मेडिकल उपकरण जडानका लागि सहयोग गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत मासामिची साइगो र अस्पतालका अध्यक्ष आनन्दप्रसाद भट्टबीच बिहीबार सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।

महानगरले लिफ्ट जडान गर्दै

ललितपुर महानगरपालिकाले आफ्नै कार्यकक्षको सुविधा बढाउन जडान गरिरहेको लिफ्ट ९उचाल्ने यन्त्र० को काम ७५ प्रतिशत सम्पन्न भएको छ।

आक्रमणकारी खोज्न सिसीटिभी जडान

अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध रुपले आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले क्लोज सर्किट टेलिभिजन(सिसीटिभी) जडान गरेको छ।

ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान

स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ।

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरण गर्न लाइटिङ एरेष्टर

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरणका लागि खोटाङको केपीलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेष्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ। चट्याङबाट हुने क्षति तथा जोखिम न्युनिकरणका लागि गाउँपालिकाले वडा नम्बर ४ बाक्सिलाको साक्सिला र हरेलोडाँडामा लाइटिङ एरेष्टर जडान गरेको हो।

विद्यालयमा भूकम्प मापन यन्त्र जडान

म्याग्दी सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वत बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ।

३० स्थानमा ट्राफिक लाइट थपिने

सरकारले काठमाडौं उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ। पहिलो चरणमा अत्यावश्यक देखिएका आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले बताए।

पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।

सुनकोसीमा बेलिब्रीज जडान अन्तिम चरणमा

उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा आउँदो सातादेखि बेलिब्रीज सञ्चालन हुने भएको छ। सडक विभागको लगानीमा दुई जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणी पोखरीबीच सुनकोसीमा वर्षेनी बेलिब्रीज जडान हुने गरेको छ।

वडा स्तरमै आय संकलन गर्न सफ्टवेयर तालिम

जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिकाका सवै वडाहरुमा आन्तरिक आय संकलन प्रकृया प्रभावकारी वनाउन जनप्रतिनिधि र कर्मचारीहरुका लागि ४ दिने  सफ्टवेयर जडान तथा सञ्चालन तालिम सदरमुकाम खलंगामा सुरु भएको छ।

जाजरकोटकाे खलंगामा सिसी टिभी जडान

जाजरकाेटकाे सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ।

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।

लक्ष्मी बैंकद्वारा सोलार जडान

लक्ष्मी बैंक तथा लक्ष्मी बैंक केयर्सले बाराको गढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा सोलार जडान गरेको छ।

काठमाडाैंका सात स्थानमा नि:शुल्क इण्टरनेट जडान

काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ। जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्