२० आश्विन २०८१ आइतबार
image/svg+xml

सय दिने उपलब्धि : मन्त्रालयमा प्रवक्ता नियुक्तिदेखि सिसिटिभि जडानसम्म

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अभावकाबीच प्रदेश सरकारले सय दिनमा अभुतपुर्व उपलब्धि हाँसिल गरेको बताएका छन्। सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित सय दिने प्रगती विवरण र्सावजनिक कार्यक्रममा बोल्दै पोखरेलले सिमित साधन श्रोतकाबीच मन्त्रालय गठन र तीनको व्यवस्थापन सहित ऐन नियम बनाउने काम सफलता पुर्वक गरेको बताए।

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ। लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो। यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

रसुवागढी नाकामा सिसिटिभी जडान

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सिसिटिभी जडान गरिएको छ। रसुवागढी नाकादेखि टिमुरेस्थित भन्सार कार्यालयसम्म १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशमा कम्युनिटी साइरन जडान सुरु

प्रदेश सरकारले समुदायमा ‘कम्युनिटी साइरन’ जडान सुरु गरेको छ। समुदायमा हुने अपराध न्यूनिकरण गर्ने उद्देश्यले शुक्रबारदेखि कर्णाली प्रदेशमा साइरन जडान सुरु गरिएको हो। सरकारले कर्णालीलाई डिजिटल प्रदेश बनाउने घोषणा गरे अनुसार पहिलो चरणमा टोलटोलमा साइरन जडानको काम सुरु गरेको जनाएको छ।

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरे। वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो।

नयाँ सोलार जडान सजिलो, मर्मत गराउन सास्ती

भक्तपुर ठिमीका इन्द्रबहादुर भण्डारीले ५५ हजार रुपैयाँ खर्च गरेर पाँचवटा बत्ती र टेलिभिजन चलाउन मिल्ने सोलार प्रविधि जडान गरेका थिए । तर, जडान गरेको सात महिनाभित्रै सोलारमा समस्या आयो ।

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली जडान गर्ने भएको छ ।

फोक्सिङटारमा बेलिब्रिज जडान तीव्र

खोटाङ र पूर्वी सहर जोड्ने सुनकोसीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने काम थालिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज राख्ने काम थालिएको हो।

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ।

तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ ।

खोटाङमा पुलको केवल जडानका काम सुरु

खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोसीमा निर्माणाधिन पक्की पुलको मेन केवल (लट्ठा) राख्ने काम सुरु गरिएको छ ।

बिलिङ मिटर जडान नगर्ने ट्याक्सी कारबाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टरसहितको बिलिङ मिटर जडान नगर्ने ३१ ट्याक्सीचालकलाई कारबाही गरेको छ। विभाग र ट्राफिक प्रहरीको संयुक्त अनुगमनमा दुई साताको अवधिमा ३१ ट्याक्सीलाई कारबाही गरेको हो।

उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ।  विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य सुरु गरेको हो।

सोलार जडान बजेट बर्सेनि फ्रिज

ललितपुर उपमहानगरपालिकाको ढिलासुस्तीले सडकमा सोलार बत्ती जडानका लागि आएको बजेट फ्रिज हुँदै आएको छ। सोलार जडानकै लागि गत वर्ष स्थानीय विकास मन्त्रालयबाट ६ करोड ४५ लाख रुपैयाँ आएको थियो तर उपमहानगरपालिकाले सम्झौताअनुसार काम नगर्दा बजेट फिर्ता गयो।

ट्राफिकको गाडीमा ‘डिजिटल डिस्प्ले’ जडान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा गुड्ने ट्राफिक गाडीमा अत्याधुनिक ‘एलइडी डिजिटल डिसप्ले’ जडान गरेको छ। ट्राफिक व्यवस्थापन र सडक प्रयोगकर्तालाई सचेत बनाउने हेत्तुले ‘मोवाइल पब्लिक अवारनेस भेइकल फर रोड सेफ्टी’ नामक यस्तो डिसप्ले ट्राफिक गाडीमा जडान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्