४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वीरगञ्जमा भएको घटनाको छानबिनका लागि समिति गठन

वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईका संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

नवलपरासीमा सशस्त्रको गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

पश्चिम नवलपरासीमा सशस्त्र प्र्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ। सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो।

राजनीतिक मुद्दामा गृहले छानबिन गर्ने

प्रहरी, जिल्ला प्रशासन कार्यालय, न्यायाधिवक्ताको कार्यालय र कारागार कार्यालयमा पुगेका मुद्दाको अवस्था र प्रकृतिबारे अध्ययन गर्न गृहले छानबिन गर्न समिति गठन गरेको हो। यसरी छानबिन वा अनुगमन गर्दा मुद्दा फिर्ता गर्न वा अघि बढाउन सजिलो हुने अनुमान गरिएको छ।

उच्च तहको सम्पत्ति छानबिन भइरहेको बेला नेतृत्व फेरियो

ठूलो संख्यामा उच्च तहका व्यक्तिको सम्पत्ति शुद्धीकरणको छानबिन भइरहेका बेला सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व फेरेको छ।

पुँजीगत लाभकर छली आशंकामा छानबिन

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

पत्रकारलाई स्पष्टिकरण माग्न सिडिओको छानबिन समिति

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रैले जिल्ला प्रशासन कार्यालयको सेवा ढिला सुस्ती भएको विषयमा प्रकाशित समाचारप्रति पत्रकारसँग स्पष्टिकरण माग्ने किसिमले अधिकृतस्तरीय चार सदस्यीय छानबिन समिति बनाएका छन् । जिल्ला समन्वय समितिका अधिकृत कमल दाहालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

म्याराडोनाका चिकित्सकमाथि छानबिनको तयारी

‘म न्युरो सर्जन हुँ। मैले अस्पतालमा उनको उपचार गरेको हुँ र मलाई यसमा गर्व छ। मैले लुकाउनुपर्ने केही पनि छैन। तर मैले आज न्याय गुमाएको महसुस भइरहेको छ।’

प्रधानमन्त्रीसहितको भ्रष्टाचार छानबिन

त्यतिबेला नेताहरू कुरा साना गर्थे, काम ठूला गर्थे। अहिले नेताहरू कुरा ठूला गर्छन् तर काम साना गर्छन्।

१३औं सागमा भ्रष्टाचार आरोप: तथ्य लुकाउन दौडधुप

सागकै विभिन्न समितिका बसेका आफू निकटका कर्मचारीलाई छानबिन उपसमितिमा राखेर छानबिन फितलो बनाउने प्रयास गरेको सदस्यसचिवमाथि आरोप लागेको छ ।

चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग

जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ ।

बेतिथिमा राजनितिको पर्दा : छानबिन नहुँदा कमजोर बन्छन् योजना

दुई वर्ष लगाएर गत साल निर्माण सकिएको एउटा मन्दीर विवादमा तानिएको छ । परिवर्तन गाउँपालिका २ राङसीको जोगिदहमा तयार गरिएको उक्त मन्दिर बनाउँदा अस्वभाविक रकम खर्चिएको भन्दै स्थानियहरूले आक्रोस पोखेका हुन्। आर्थिक वर्ष २०७४/०७५ मा १० लाख र २०७५/०७६ मा सात लाख गरि १७ लाख खर्चिएर तयार गरिएको मन्दिरका बिषयमा सामाजिक संञ्जाल र चिया गफमा ब्यापक बिरोध सुरु भएको छ ।

रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै जुम्ली युवाको धर्ना

जेठ १० गते शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको सामूहिक हत्याको घटनामा निष्पक्ष छानबिनको माग गर्दै जुम्लाका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

४ मन्त्रिपरिषद्का निर्णय बदर, ४ सय २४ जनाको दर्ता खारेज

ललिता निवास प्रकरणमा छानबिन गर्न शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले ललिता निवासको जग्गामा व्यक्तिको नाममा हडपिएकोमा २०६७ वैशाख ३१को निर्णय सबैभन्दा त्रुटिपूर्ण रहेको जनाएको छ।

जुत्ता प्रहारबारे छानबिन गर्न समिति

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता हानिएको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा सोमबार तीन सदस्य समिति गठन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्