५ आश्विन २०८१ शनिबार
image/svg+xml

'उपचार गर्नै आउँदैनन् पक्षघातका बिरामी'

भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी घरै बस्छन्।

जाडोमा हृदयघातबाट यसरी बचौं

गत बुधबार काठमाडौंका ५७ वर्षीय पुरुषलाई हृदयघात भयो। उपचारका लागि ग्रान्डी इन्टरनेसलन अस्पतालमा लगियो। तर उनको बाटोमै मृत्यु भइसकेको थियो।

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

पश्चिम बागलुङका ६ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन। ढोरपाटन नगरपालिकाको नगर अस्पतालमा विद्युतीय शवगृह प्राप्त भएको छ।

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

युद्धग्रस्त गाजामा भयावह बन्दै स्वास्थ्य अवस्था, न बेड छ न औषधि

डा. अल–हमले छाला चिलाउने र विविरा आउने जस्ता समस्याका कारण हालसम्म ३५ हजारभन्दा बढी प्रभावित भएको र उनीहरूलाई औषधि दिन नसकेको सुनाए।

वीरका निर्देशक डा. पौडेललाई हटाउनुको कारण माग

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण माग गरेको छ।

प्रभु बैंक र ओम हस्पिटलबीच सम्झौता

ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

भरतपुरमा भयावह गर्भवती शल्यक्रिया

भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए।

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्।

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन।उनी शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन।

एन्टिबायोटिक परीक्षण नहुँदा गम्भीर समस्या

ज्वरो आउनुको कुनै खास कारण हुन्छ, जीवाणु, भाइरस वा फंगस। तीनमध्ये कुनै एकको संक्रमण भए व्यक्तिमा कम र गम्भीर प्रकारको ज्वरो आउँछ।

नागरिककर्मी बमलाई पितृशोक

नागरिककर्मी अरूण बमका पिता पदमसिंह बमको निधन भएको छ।नेपाली कांग्रेसका नेतासमेत रहेका बम केही समयदेखि अस्वस्थ थिए। उनको ७६ वर्षको उमेरमा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन हुन्छः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेश सरकारले बजेटमा घोषणा गरेको १० वर्षमूनिका बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।

टिचिङ अस्पतालमा बिष सूचना केन्द्र स्थापना

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिष सूचना केन्द्र ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना भएको छ।

दबाबबाट हटाइएका वीरका निर्देशक पौडेल सर्वोच्च पुगे

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पद खोसिएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्