५ आश्विन २०८१ शनिबार
image/svg+xml

पाटन अस्पतालमा स्तन क्यान्सरको निःशुल्क औषधि वितरण सुरु

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सर रोगको औषधि निःशुल्क वितरण गर्ने भएको छ।

त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित (तस्बिरसहित)

मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।

मन्त्रालय तानिए वीरका निर्देशक पौडेल

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विना कारण मन्त्रालयमा हाजिर गर्न आदेश दिएको बताएका छन्।

जाजरकोट भूकम्पको एक महिनाः ९ जना अझै उपचाररत, त्रिपालको बासले २५ को मृत्यु

घाइतेहरूमध्ये ९ जनाको अहिले पनि अस्पताल उपचार भइरहेको छ। ती घाइतेको उपचार भेरी अस्पताल र काठमाडौँका अस्पतालमा भइरहेको छ।

ब्लड बैंक नहुँदाकाे सास्ती भोग्दै छन् बिरामी र आफन्त: रगतका लागि दाताकै भर

रगत अभावका कारण जटिल अवस्थाका बिरामीलाई सुखेर्त रेफर गर्नुको विकल्प नभएको अस्पतालका डा. संकेत विश्वकर्माले बताए।

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ।भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो।

सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप लगाउँदै अस्पताल अगाडि पीडित परिवार पक्षले प्रदर्शन जारी राखेका छन्। प्रदर्शनपछि केही समयका लागी लमजुङ अस्पताल तनावग्रस्त बनेको थियो।

टिचिङमा अन्तर्राष्ट्रिय स्तरको नवजात शिशु श्रवण जाँच सेवा

टिचिङ अस्पताल महाराजगञ्जमा अन्तर्राष्ट्रिय स्तरको नवजात शिशु श्रवण परीक्षण कक्ष सुरु भएको छ।

चिकित्सकमाथि फेरि कुटपिटः मेसुको आइसीयूमा उपचार हुँदै, अस्पतालको सेवा ठप्प

कुटपिटबाट गम्भीर घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।

मौसम बदलीसँगै बढ्यो चिसो

आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ। यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्।

उदयपुर दुर्घटना अपडेटः ३ को निधन, १४ को उपचार जारी, २२ घर फर्के

अघिल्लो दिन पिकनिक खाएर फर्कने क्रममा दुर्घटनामा परेको अन्नपूर्ण बोर्डिङ स्कुल बसका घाइतेमध्ये २२ जना निको भएर घर फर्केका छन्।

कामपाका अस्पतालमा विपन्नका लागि १० प्रतिशत निःशुल्क शय्या

असोजको अन्तिम साता नै कार्यविधि पारित गरी थप प्रक्रिया अघि बढिसकेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

उर्लाबारी आगलागीमा परी मृत्यु हुने सङ्ख्या ३ पुग्यो

उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो।

बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज

बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ।

समय अगावै जन्मेका १२ नवजात शिशुमा गम्भीर सङ्क्रमण देखिए पछि इजिप्ट पठाइयो

गाजाको अल–शिफा अस्पतालमा रहेका २८ जना नवजात शिशुलाई इजिप्ट पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्