मेलम्ची बाढीः बगरमा तैरिएका पीडाहरु
बाढी आएको महिनादिन पुगेपनि यहाँका स्थानीयहरुको मुहारमा खुसी देख्न सकिँदैन। करिब ३ सय परिवारको मुहारको खुसी लुटेको यो बाढीको अवशेष अहिले झनै डरलाग्दो देखिन्छ।
बाढी आएको महिनादिन पुगेपनि यहाँका स्थानीयहरुको मुहारमा खुसी देख्न सकिँदैन। करिब ३ सय परिवारको मुहारको खुसी लुटेको यो बाढीको अवशेष अहिले झनै डरलाग्दो देखिन्छ।
हनुमन्ते खोलामा आउने बाढीले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको राधेराधेदेखि मध्यपुर थिमि चोकसम्मको आधा किलोमिटर राजमार्ग खण्डमा सवारीसाधन नै अवरुद्ध हुने गरी पानी सयौं घर डुवानमा पर्ने गरेको थियो।
पीडाको पहाडले थिचिएको दुर्गम बस्तीभित्रका अबोध नागरिक। लालसाविहीन मुहारभित्र लोलाएका नजर। छलकपट र स्वार्थ कहीं कतै देखिंदैन यहाँ। १० वर्ष चलेको आन्तरिक द्वन्द्वले रुकुमका दुर्गम गाउँ आज पनि पुरानै अवस्थामा छन्। निस्वार्थीहरूको बस्तीमा नजर नपुगेका कारण परिवर्तनले गोरेटो कोरेको छैन।
लामो समयको बन्दाबन्दीले जनजीवन उकुसमुकुस भईरहँदा आर्थिक हिसाबले बिपन्न समुदायका जनमासमा दिग्दारी सुरु भएको छ। बिशेष गरि बिपन्न समुदायका अभिभावकलाई मानसिक दबाब सुरु भएपछि उनीहरु छटपटीमा भएका हुन्। दिनभरको मजदुरी वा दैनिक ज्यालादारीले घर धानेकाहरुको घरमा चुलो बल्न छाडेपछि सकसले सीमा नाघेको हो। विपदका समयमा जहिले पनि पीडितलाई नै पीडा थपिने गरेको हुन्छ।
घर परिवारलाई झोलाभरी लुगाफाटा ल्याइदिने सपना बुन्दै भारत गएका मजदुरहरू कोरोना कहरले लामो समय जागिर नपाउँदा यसपालि रित्तै झोला भिरेर पुनः स्वदेशै फर्केका छन् ।
हरेक महिना रजस्वला हुने महिलाले शारीरिक तथा मानसिक पीडा भोग्नु पर्छ। ४ दिनदेखि ७ दिनसम्म हुने रजस्वलामा विभिन्न किसिमका पीडाहरु भोग्नु पर्ने हुन्छ। यो महिलामा हुने प्राकृतिक प्रक्रिया हो। यसको पीडालाई पनि प्राकृतिक तरिकाले नै समाधान गर्नुपर्छ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग ६/६ वर्षदेखि विनाकुनै योजना र उपलब्धि राज्यको साधनस्रोतको दोहन मात्र गरिरहेका छन्।
अर्काका देशमा सस्तोमा श्रम खर्चने मजदुरहरूको आउजाउमै उमेर र पैसा सकिन थालेको भन्दै उनले चिन्ता गरे। ‘सरकारले कृषि गर त भन्छ, तर त्यसका लागि चाहिने बीउबिजन, यान्त्रिकीकरण, मलखाद समयमै पुर्याउन सक्दैन,’ उनले भने,‘यस्ता कुरालाई समयमै सरकारले पुर्याउन सके भारतमा उमेर र पैसा सक्नुपर्ने बाध्यता नेपालीको टर्ने थियो।’ यदि सरकारले यो बेला पनि भारत जाने युवालाई स्वदेशमै रोक्न नसक्ने हो भने पुनः यस्ता कारुणीक कथा सधैँ रहिरहन्छन्।’
लाज मानेर समस्या लुकाउँदा ग्रामिण क्षेत्रका महिलाहरु थप पीडामा रहेको पाइएको छ ।
नदीको किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका हुन् वा मादल बनाएर बिक्री गरी आएको पैसाले परिवार पाल्ने बादी समुदाय किन नहुन्, सबैको पीडा चिसोबाट कसरी जोगिने भन्ने नै छ।
‘मान्छेले गर्ने काम पैसाले गर्दैन।’ तत्कालीन माओवादी द्वन्द्वका समयमा श्रीमान बेपत्ता पारिएकी पूर्वी रोल्पाकी ४१ वर्षीया निर्मला (नाम परिवर्तन)ले भनिन् ‘रगतसंग पैसा साटियो। योगदान दिनेहरु मारिए या त हराईए। अवसरवादी र कायरहरुले राज गरिरहेका छन्।’
भोकको पीडा असह्य हुन्छ । खुलामञ्चमा निःशुल्क खाना खानेहरूको लाइनले भोकाहरूको संख्या बढेको संकेत गर्छ ।
विगत केही महिनायता सबैको चासो, चिन्ता, ध्यान कोरोना भाइरस र यसको प्रभावतिरै गएको छ । यो स्वाभाविक पनि हो । अचम्मलाग्दो तरिकाले भित्रिएको यो भाइरसले विश्वलाई नै एकै पटक आक्रान्त पारेको छ । धेरै क्षति गरिसक्यो । अझै कहिलेसम्म र के कति क्षति हुने भन्ने अनुमान गर्न पनि गाह्रो छ ।
२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाएका थिए। एक हजार ४५ घरपरिवार पूर्ण विस्थापित भए। सरकारी तथ्यांकअनुसार ६ वर्षको अवधिमा बाढीपीडितका नाममा करिब २५ करोड बढी खर्च भएको छ।
२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए। एक हजार ४५ परिवार पूर्ण विस्थापित भए। सरकारी तथ्याङ्क अनुसार छ वर्षको अवधिमा बाढीपीडितका नाममा करिव २५ करोड बढी खर्च भएको छ। गैरसरकारी संस्था र अन्य दाताहरुको सहयोगको लेखाजोखा छैन्। बाढीपीडितका नाममा राज्यले करोडौं खर्च गरेपनि विस्थापितहरुको दैनिकी झनझन कष्टकर बन्दै गएको छ।