४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट: मधेशले कोसीलाई हरायो

मूलपानी क्रिकेट मैदानमा अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ प्रेरणामा मधेशले कोसी प्रदेशमाथि सात विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ।

नेशनल इन्फोटेक कलेजले ग्लोबल बिजनेस कलेजलाई हरायो

तेस्रो नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टीट्वान्टी क्रिकेट कपअन्तर्गत आज उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ।

उच्च अदालत जान जिल्ला अदालत फैसलाकाे पूर्णपाठ कुर्दै सन्दीप

घिमिरेले आफूहरू उच्च अदालत जान जिल्ला अदालतको फैसलाको पूर्णपाठ कुरिरहेको बताए।

नाथम हस्पिटालिटी कप हुने

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा २९ पुस देखि ४ माघसम्म नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

सबै क्रिकेट प्रतियोगिताबाट सन्दीप निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई सबै क्रिकेट प्रतियोगिताबाट निलम्बन गरेको छ।

क्रिकेटर लामिछाने उच्च अदालत जाने

सन्दिपका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन्।

सन्दीपले पीडित गौशालालाई ५ लाख दिनुपर्ने

क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिदिएको छ।

क्रिकेटर लामिछाने उच्च अदालत जाने तयारीमा

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका हुन्।

सन्दीपलाई बढीभन्दा बढी सजायको माग

सरकारवादी मुद्दा भएकाले सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले इजलासमा लामिछानेलाई बढीभन्दा बढी सजायको माग गरेका हुन्।

आफ्नो अन्तिम टेस्ट म्याचमा भावुक बन्दै विदा भए वार्नर

घरेलु मैदान सिड्नीमा पाकिस्तानविरुद्धको खेल खेल्दै वार्नरले क्रिकेटको टेस्ट म्याचबाट सन्यास लिएका हुन्।

क्यानले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै

त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोसी लगातार तेस्रो पटक असफल, ज्योतिको सन्यास

कोसी प्रदेश आज एपिएफसँग पराजित भएपछि लगातार तेस्रो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न असफल भएको छ।

रंगशाला बनाउन जुट्दै स्थानीय

इलाम नगरपालिका १ साखेजुङस्थित गैरीबास खेल मैदानलाई क्रिकेट रंगशालाका रूपमा विकास गर्न स्थानीय जुटेका छन्।

प्रधानमन्त्री कप: उपाधिका लागि कोशी र एपिएफ भिड्दै

कीर्तिपुर मैदानमा हुने आजको उपाधि खेलमा विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्