१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

उत्सव ढुङ्गानालाई क्यानको महाप्रवन्धकको जिम्मेवारी

नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रवन्धकमा उत्सव ढुङ्गाना नियुक्त भएका छन्। क्यानको सोमवार बसेको बैठकले ढुङ्गानालाई महाप्रवन्धकमा नियुक्त गरेको हो।

क्यानले एक महिना अघि महाप्रवन्धकको लागि दखास्त आवह्वान गरेको थियो।

प्रकाशित: २४ पुस २०८० ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App