२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गोर्खाली आइओएफटिसीको संयोजक नियुक्त

दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन्।

गोर्खाली र एपिएफलाई रग्बी च्याम्पियनसिपमा सफलता

गोर्खाली रग्बी क्लब र एपिएफ क्लबले आइतबार काठमाडौंमा सुरु भएको फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा जित निकालेका छन्।

गोर्खा वारियर : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा

पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन्।

हामी वीर तर बुद्धु छौँ !

सामान्य मानिसका लागि आफ्नो प्राण सबभन्दा प्यारो हुन्छ । त्यसपछि मात्र आफ्नो सन्तान–परिवार । अनि देश । जो सबभन्दा चलाक र बुद्धिमान कहलिन्छ ऊ नितान्त व्यक्तिवादी हुन्छ, आफ्नो हित नै सर्वोपरि ठान्छ ।

कर्णालीमा रग्बी प्रवर्द्धन गर्न सम्झौता

कर्णाली प्रदेशमा रग्बी खेलको विकासका लागि गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघबीच सम्झौता भएको छ।

जेसिज कपको उपाधि श्रीमेहर गणलाई

वीर गोर्खाली युवा क्लब बागलुङलाई १–० ले पाखा लगाउँदै अर्ना जेसिज कप २०२३ को उपाधि श्रीमेहर गण घोडाबाँधे बागलुङले जितेको छ।

गोरखामा फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप हुने

विहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजे देखि ५ बजेसम्म नियमित प्रतियोगिता संचालन गरिने आयोजक हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले बताए।

वीर गोर्खाली, इमान्दार नेपाली

नेपालीले वीर गोर्खालीको नाम कमाइसकेका छन्। नेपाली संसारभर गोर्खालीको नामले पनि चिनिन्छन्। पृथ्वीनारायण शाहले काठमाडौँ खाल्डो कब्जा गरेपछि नयाँ राज्यलाई कहिले नेपाल र कहिले गोर्खाली भनिन्थ्यो। तर कालान्तरमा यस नयाँ राज्यलाई नेपाल नै भनेर नामांकन गरियो।

विदेशमा रहेका गोर्खालीद्वारा जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

नाँचघरमा सुनिँदै बंगला गोर्खाली

बंगलादेशको रंगमाटीमा स्थापित संस्था ‘सुर निकेतन’को टोलीले नेपालमा आफ्नो प्रस्तुती दिने भएको छ। सांस्कृतिक संस्थान र सिस्नुपानी नेपालले आगामी जुलाई १० का दिन राष्ट्रिय नाँचघरमा आयोजना गर्न लागेको कार्यक्रममा रंगमाटी क्षेत्रमा स्थापित कलाकार, संस्कृतिकर्मी तथा संगीत प्रशिक्षक मनोजबहादुर गोर्खाको टोलीले आफ्नो प्रस्तुती दिन लागेको हो।

गोर्खा क्याम्पेन म्याड ओभर मार्केटिङमा फिचर हुन सफल

गोर्खाको नयाँ क्याम्पेन “नेपालीपन गोर्खाली मन” फेरि एक पटक भारतको प्रख्यात मार्केटिङ्ग रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङ्गमा फिचर हुन र सराहना पाउन सफल भएको छ।

गोर्खा बियरको क्याम्पियन स्थानीय भाषामा

गोर्खा बियरले केही दिन अघि ल्याएको ‘नेपालीपन, गोर्खाली मन क्याम्पेनलाई स्थानीय भाषामा पनि ल्याउने भएको छ।

गोर्खा बियरको ‘नेपालीपन, गोर्खाली मन’

गोर्खाली सेनाको वीरताको गाथालाई जीवन्त बनाउँदै गोर्खा बियरले फेरि एकपटक नेपाली राष्ट्रियताको मूलमन्त्र बोक्दै नयाँ क्याम्पेन सुरु गरेको छ।

सामरिक कसरतको अखडा

गोर्खाली सैनिकहरूबारे कूटनीतिक परामर्श गर्ने निहुँमा वेलायतका मन्त्री आएका छन्। युरोपेली संघको अध्यक्षता गरिरहेको अस्ट्रियाका मन्त्रीको नेपाल भ्रमण पनि पूर्वनिर्धारित छ। चिनियाँहरूको कूटनीतिक अग्रसरता अनौपचारिक तवरबाट हुने गर्छ। त्यसैले त्यसबारेको विस्तृत विवरण सार्वजनिक वृत्तमा बिरलै देखापर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्