२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

गुण्डा नाईके राजु गोर्खाली पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई वानेश्वरबाट पक्राउ गरेको जनाएको छ। काठमाडौं मलको पसल ठेक्का प्रकरणलाई उनी विरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।

गोर्खाली सेनाले ट्रम्प र किमलाई सुरक्षा दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा नेपाली मुलका गोर्खाली सेना खटिने भएका छन्। दुई नेताबीच यही महिना (जुन १२) मा सिंगापुरमा पहिलोपटक भेट तथा शिखर वार्ता हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्