३ आश्विन २०८१ बिहीबार
image/svg+xml

भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबान (फोटोफिचर)

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबानमा परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।

गाईजात्रा मार्गमा तार व्यवस्थित गर्नेबारे छलफल

विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा सरोकारवालाहरुको बैठक बसेको हो। बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो भूमिका निर्वाह गर्ने सहमति गरिएको छ।

धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुरमा

शिक्षा, स्वास्थ्य र विशेषगरी फोहाेरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बुझिएको छ।

सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

'विज्ञ टोलीले सल्लाघारी क्षेत्रको अनुगमन गरी जोखिमयुक्त २१ वटा रूख काटिएको छ, त्यस क्षेत्रमा अरू रुख पनि जोखिम रहेको कुरा आएको छ, स्कुल नजिक पनि त्यस्ता रूख छन् भन्ने कुरा आएको छ, यसबारेमा विज्ञ टोलीले निरीक्षण गरी त्यस्ता रूख भए अरु पनि काटिने छन्।'

‘मान्छे नमरी सरकार चेत्दैन’

तीनजनाको ज्यान जानेगरी आइतबार भक्तपुरको सल्लाघारीमा ढलेको रूखसँगै रहेको अर्को एउटा रूख शनिबार नै ढलेको खुल्न आएको छ।

दुर्घटनापछि सल्लाघारीमा रुख कटान सुरु

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित सडक छेउमा रहेको खतराका रुखहरु काटन थालिएको हो। खतराका रुखहरुको चिन्ह लगाइ खतरा देखिएका सडक वरपरका रुखहरु काट्न सुरु भएको हो।

भक्तपुरको सल्लाघारी क्षेत्रको रुखहरु काटिने

भक्तपुरको सल्लाघारी क्षेत्रका रुखहरु काटिने भएका छन्। सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु काटिने भएका हुन्।

मक्किएका रूख बेलैमा व्यवस्थापन नगर्दा दुर्घटना

भक्तपुरको सल्लाघारीमा आइतबार दिउँसो पुरानो सल्लाको रूख जरैसम्म उखेलिएर ढल्दा तीनजनाको मृत्यु भयो। घटनामा परी एक दर्जनभन्दा बढी घाइते भए।

भक्तपुरमा गाईजात्राको तयारी सुरु

कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए।

भक्तपुरको पुख्र्यौली व्यवसाय तोरीको तेलको पुनर्उत्थान सुरु

भक्तपुरका मानन्धर समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगको पुनर्उत्थान थालिएको छ। यसका लागि पुख्र्यौली व्यवसायलाई सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनीसमेत भएको छ।

८४ वर्षीय वृद्ध आगोबाट जलेर मृत्यु भएको अवस्थामा फेला

सोही स्थान बस्ने वर्ष ८४ का जगतप्रसाद शिल्पकार आफ्नै तीनतल्ले पक्की घरको भुइतलाको कोठामा कम्मरदेखि माथिको भाग जली मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सुरु भयो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज

भक्तपुरको दरबार स्क्वायरबाट कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु भएको छ। शनिबार विहानदेखि च्यालेन्जमा सहभागी हुनेहरु दरबार स्क्वायरबाट हिडेको छ।

भक्तपुरमा भोलि कोरा भक्तपुर साइकलिङ च्यालेन्ज

भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ।

बाल विकास केन्द्र: ४ जना आयादिदी माग भएकोमा एक सय २४ जनाले दिए निवेदन

नगरपालिकाले नगरपालिकाबाट नगरका विभिन्न ठाउँंहरुबाट सञ्चालित शिशु स्याहार तथा बाल विकास केन्द्रका लागि चार जना आयादिदी माग भएको सूचना स्थानीय पत्रिकामा प्रकाशित गरेको थियो। प्रकाशित भए अनुसार चार जनाका लागि एक सय २४ जनाको निवेदन परेको नगरपालिकाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्