२३ आश्विन २०८१ बुधबार
image/svg+xml

झण्डै शताब्दी अवस्था हेरेर बनाईएको ताप्लेजुङ कारागारको कथा

करिब शताब्दी अघिको सोच र त्यहिँ आधारमा बनाईएका संरचना २०७८ सालसम्म आईपुग्दा धेरै साँघुरो र कमजोर बनेपनि अर्को बिकल्प नहुँदा यहाँका कैदीबन्दीलाई कोचाकोच गरेर राख्नु परेको छ।

आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ। अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन्।

मिनी ग्रेटवाल चिनाउन कार्यपालिका बैठक

चालु वर्षको बजेटमा मिनी ग्रेटवालनिर्माणका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

आम्दानीको स्रोत बन्दै जुम्ली काठे ओखर

घरमा ल्याएको ओखर पनि पानीमा पकाएर भित्रको गुदीबाट तेल निकाल्ने गरिन्थ्यो। तर दुख धेरै, तेल कम आउने भएपछि किसान ओखर खेतीमा चासो दिदैनथे। अहिले गाउँमा ओखर प्रशोधन केन्द्र स्थापना गरेर तेल निकाल्ने मेसिन राखेपछि काठे ओखरको खेतीमा किसान आकर्षित हुन थालेका हुन्।

संक्रमण बढेपछि नगरलाई पूर्ण रुपमा बन्द गर्ने तयारी

दिनानुदिन कोभिड–१९ को संक्रमण दर बढ्न थालेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण रुपमा बन्द गर्ने तयारी गरिएको छ।

तुइन नभएपछि मालगाउँमा हाहाकार

‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। हाम्रो सरकारले केही पहल गरिदिनुपर्‍यो।’

प्रहरीमा एआइजीको दरबन्दी थप गर्न ‘ओएनएम’ गरिँदै

प्रहरी प्रधान कार्यालयले गरेको तयारी भने सहज छैन। प्रदेश प्रहरी कार्यालयमा डिआइजी रहने भन्ने ऐनमा उल्लेख गरिएको छ। सोहीअनुसार डिआइजीहरू कार्यरत रहेका थिए।

ओलीको एकलौटीले एमाले एकता झनै टाढा

अध्यक्ष ओलीले पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढाउँदा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दैछ।

मुख्य नाका बन्द, आवतजावत खुला

तर, मुख्य नाकाको आपसपासको चोर बाटोमा भने थामिनसक्नुको भीड हुने गरेको छ। मुख्य नाका बन्द भए पनि चोर बाटो हुँदै दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गरिरहेका छन्। विगतमा तस्करहरुले प्रयोग गर्दै आएका नाकाहरु अहिले आवतजावत गर्ने मुख्य थलो बनेका छन्।

घरमा भरुवा बन्दुक राखेको कसुरमा एक जना पक्राउ

घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको सूचनाका आधारमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क झुलेका ५४ वर्षीय निम साङ्गे तामाङलाई बुधबार पक्राउ गरेको हो।

विद्यालय बन्दको असर: साना बालबालिकाले क,ख बिर्सिए

'राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो' अभिभावक छपिलालले भने, 'साना बालबालिकाले छिटो बिर्सने रहेछन्। चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ।'

रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द

केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा ‐सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि राेकिएकाे हाे। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ।

बन्द झोला र विद्यार्थीको भेट कहिले?

सिंहले भने, 'किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताब हेर्ने फुर्सद नै छैन। विद्यालय खुलेका पनि छैनन्। बिद्यालयमा पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्