लुम्बिनीमा आज २५६७औं बुद्धजयन्ती मनाइँदै
लुम्बिनीमा आज (शुक्रबार) २५६७औं बुद्धजन्यन्ती एवं लुम्बिनी दिवस मनाइँदै छ।
लुम्बिनीमा आज (शुक्रबार) २५६७औं बुद्धजन्यन्ती एवं लुम्बिनी दिवस मनाइँदै छ।
सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ।
क्यान महासंघले कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलालाई लक्षित गर्दै प्रि-जब ट्रेनिङ आयोजना गर्ने भएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ।अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन्।
मुलुकभरका निर्माण व्यवसायीले तीनै तहका सरकारबाट करिब १ खर्ब रूपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ।
रसुवाको उत्तरगया गाउँपालिकास्थित हाकु। सानो हाकु, ठूलो हाकु, हाकुबेसी र फूलबारी गरेर ४ गाउँमा विभाजित छ सिङ्गो हाकु।
सिटिजन्स बैंक १७ वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा बैंकले सातवटै प्रदेशमा करिब ९ सय ४२ जनाको सहभागितामा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ।
इमानदारीपूर्वक आयोजना सम्पन्न गर्ने नियत कहिल्यै देखिएको छैन। नगन्य आयोजना मात्र समयमा सम्पन्न भएका छन्।
सुरुङभित्रै पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य रोकिएको छ। सुरुङनिर्माण गर्ने क्रममादुई सय घनमिटर माटो मेसिनमाथिझरेपछि करिब तीन साता देखि सुरुङ निर्माणको काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्यालय सिन्धुलीले जनाएको छ।
नेपालका दुई ठुला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतलाई आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुनरावेदन माग गर्दै सर्वोच्च अदालतमा गएपछि स्थानीय बासिन्दा दोषीमाथि कारबाही हुनेमा आशावादी देखिएका छन्।
निर्माणाधीन ‘अरूण तेस्रो आयोजना’ ले खोटाङको साकेला गाउँपालिकालाई पार्ने गम्भीर असरप्रति न्याय गर्ने सहमति भएको छ।
सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएका पूर्वमन्त्री एवं ठेकेदार विक्रम पाण्डेलगायत २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ।
नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’। यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि।