१२ आश्विन २०८१ शनिबार
image/svg+xml

हुन्डी कारोबारीलाई अस्पतालमै ‘अनुसन्धान सुविधा’

व्यापारी नरेश अग्रवाल पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण र सुन तौलिने मेसिनसमेत फेला परेको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।

सुन जोख्ने मेसिनसहित पक्राउ परेका अग्रवाललाई धरौटीमा छाड्न आदेश

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई काठमाडौ जिल्ला अदालतले १ करोड ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

हुन्डी कारोबारमा १८ वर्ष वर्षमुनिका किशोरहरूको प्रयोग

पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैध रूपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ।

कपडा व्यापारी अग्रवाल अवैध कारोबारका एजेन्ट !

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट रहेको पाइएको छ।

तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार

अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।

हुन्डी र सुन कारोबार आरोपमा अग्रवाल पक्राउ

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद पनि बरामद गरेको छ।

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनामाथि मुद्दा दर्ता दायर

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले मधेस प्रदेश सिरहा जिल्लाका ४ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएको छ।

अर्बौं रुपैयाँको हुन्डी कारोबार

सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट रेमिटेन्स ल्याउन प्रोत्साहन गरे पनि अझै हुन्डीमार्फत रकम आइरहेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानले हुन्डी कारोबार भइरहेको फेला पारेको हो।

स्राेत नखुलेको ३५ लाख ५० हजारसहित दुई जना पक्राउ

स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन दुबे रहेका छन्।

हुन्डी कारोबारीविरुद्ध १२८ करोड बिगो दाबी गर्दै मुद्दा

वैधानिक माध्यमबाहिर हुने आर्थिक कारोबार रोक्न पछिल्लो समयमा प्रहरीले सिमावर्ती व्यापारिक नाका वीरगन्जमा सक्रियता बढाए पनि हुन्डी कारोबार नरोकिएको पाइएको छ।

महँगो रेमिट्यान्स खर्चले हुन्डी कारोबारलाई बढावा

रोजगारीको क्रममा रहेका युवाले विभिन्न गन्तव्य मुलुकबाट रेमिट्यान्स पठाउँदा अत्यधिक शुल्क तिर्नुपरेको एक अध्ययनले देखाएको छ।

‘हुन्डी कारोबारी’माथि चार अर्बको मुद्दा'

राजस्व अनुसन्धान कार्यालय पथलैयाले हुन्डी कारोबार गरेको अभियोगमा आठजनाविरुद्ध चार अर्ब १६ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ।

१ करोड १५ लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

पर्सा प्रहरीले मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा एक व्यापारीलाई नियन्त्रणमा लिएको छ।

हुन्डी र सुन तस्करी आरोपमा पोद्दार पक्राउ

हुन्डीको मुख्य कारोबार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्दारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पोद्दारलाई नियन्त्रणमा लिएको हो।

सातजना ‘हुन्डी कारोबारी’ पक्राउ

प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोबार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्