दुई सय बढी बङ्गलादेशी पर्यटक एकै पटक नेपालमा
दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।आज २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो।
दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।आज २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो।
उनले अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नेछन्। सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी आज चीन जान लागेका हुन्।
प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।
नयाँ संसद् भएकाले सरकार पनि नयाँ बनाउने कार्य भयो भने सभामुख उपसभामुखको निर्वाचन गरियो। जसबाट प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस २६ गतेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका थिए।
संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली बैंकका वार्षिक कार्यक्रम तथा द्विपक्षीय सहायता टुंगो लाग्ने कार्यक्रमबाहेक अन्य कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री विदेश भ्रमणमा जान आवश्यक छैन।
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने भएका छन्।
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै छन्।
नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ।
नेपाल विद्युत् प्राधिकरणले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ।
दाहालले उक्त कार्यक्रममा बोलेकै आधारमा राजीनामा गर्नुपर्ने भयो भने स्वाभाविकरूपमा अहिले मुलुकमा भएका कुनै नेताले पनि शासन गर्ने हैसियत राख्दैनन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान हुनेबारे आफु आशावादी रहेको बताएका छन। प्रधानमन्त्री दाहालले नै विमानस्थल उद्घाटन गरेका थिए।
कसैले भनेका छन्– ‘उपदेशक बन्नु त फूलजस्तै। जसले केही बोल्दैन तर उसलाई हेरेर सबैले सिक्छन्।’ त्यस्तै फूलको बाटोमा फक्रँदै छ सांस्कृतिक नगरी भक्तपुर। शिक्षा, स्वास्थ्य र सम्पदाका क्षेत्रमा नगरले मारेको फट्कोले जोकोहीको मन छुने गरेको छ।