२० आश्विन २०८१ आइतबार
image/svg+xml

बिपी, गान्धी र टोल्सटोय

गान्धीको विकेन्द्रित सत्ता, कुटिर उद्योग र आत्मनिर्भरताको सिद्धान्तलाई केन्द्रमा राखेर कोइरालाले सरकारको आर्थिक नीति बनाए। उनले भनेका छन्, ‘हाम्रो कार्यक्रम मुताबिक हामी ठूला कारखाना खोल्दैनौँ। हामीले स–साना उद्योगबाट आफ्ना आवश्यकता पूरा गर्नुपर्छ। हामीहरूले आफ्नो पेट काटेर, अन्न बेचेकोबाट लुगा लगाउनुपरेको छ। हामीले लगाएका लुगा बाहिरबाट ल्याएका हुन्। कहाँबाट आयो, यसको निमित्त रूपैयाँ ? हामीहरूको मेहनतबाट उब्जेको अन्न बाहिर पठाएर लुगा पाएका हौँ। त्यसको व्यवस्था हामीले गाउँभित्रै गर्नुपर्छ।’

जो गणतन्त्रका लागि हाँसीहाँसी फाँसी चढेका थिए

नेपालमा गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे । तर नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्‍यो । तर उनको परिवारलाई सरकारले सहिद परिवारसरहको सम्मान दिन सकेको छैन, पुराना राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘मधेस र मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो ।’

भीरबाट लडेर वडा सदस्यको मृत्यु

भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो।

‘गजेन्द्रबाबु’ जसले सत्याग्रहको विकल्प सोचेनन्

गजेन्द्रनारायण सिंह नेपाली राजनीतिमा गजेन्द्र 'बाबु' को नामले चिनिने अग्ला नेता हुन्। मधेसको देहातबाट प्रतिनिधित्व गर्ने गजेन्द्रनाराण सिंह नेपाली राजनीतिको चहेता बन्नुमा उनको निष्ठापूर्ण राजनीतिलाई कारण मान्छन्, विश्लेषकहरू। नेपाली राजनीतिले सिंहलाई संघीयता, समभाव, समानता आन्दोलनका प्रणेता भनेर पनि चिन्छन्।

भाउजु कुटेर भाग्दा लडेर मृत्यु

दैलेखमा आफ्नै भाउजुलाई कुटपिट गरेर भागेका देवरको भाग्ने क्रममा घर नजिकै लडेर मृत्यु भएको छ। ठाँटीकाध गाउँपालिका–३ विसल्लाका कपेन्द्र शाहीले ४० वर्षिया भाउजु पदमाकुमारी शाहीलाई फलामको रडले गर्दन र दायाँ गालामा हिर्काएर भागेको दैलेख प्रहरीले जानकारी दिएको छ।

डाेटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे मृत्यु, चार जना गम्भीर घाइते

डोटीको शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

ट्रकभित्रै चालक मृत फेला

दैलेखमा मिनी ट्रकभित्रै चालक मृत अवस्थामा फेला परेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१०, का अन्दाजी ४९ वर्षीय गंगाबहादुर सुनार मृत अवस्थामा भेटिएका हुन्।

कालिञ्चोक दर्शन गर्न गएकी महिलाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएकी एक तिर्थालु महिलाको चिसोका कारण मृत्यु भएको छ।

अस्ट्रेलियामा डुबेर झापा घर भएका विद्यार्थीको मृत्यु

अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो।

भारतमा दाहसंस्कार घाट भत्किँदा १८ मलामीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित गाजियावादमा दाहसंस्कार घाट भत्किँदा मलामी गएका कम्तीमा १८ जनाको मृत्यु भएको छ।

यमनमा नयाँ मन्त्रिमण्डललाई लक्ष्य गरी विस्फोट, २२ जनाको मृत्यु (भिडियो)

यमनको नयाँ मन्त्रिमण्डलका सदस्य चढेको विमानलाई लक्ष्य गरी गराइएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।

बर्दियामा कोरोनाबाट एक महिलाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

कोरोना संक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–९ की ८५ वर्षीय महिलाको मृत्यु भएको हो।

उखुको बक्यौता माग्दै त्यत्रो दिन धर्नामा बसे तर रकम थाप्ने समयभन्दा एक घण्टाअघि भयाे मृत्यु

सर्लाही रामनगर-७ का धनकौल उखु किसान नारायण राय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ। सरकारले यादवको बक्यौता २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो।

लापरबाहीले कोभिड–१९ को मृत्युदर बढ्दो

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्