परिसंघ र इण्डियन च्याम्बरबीच लगानी प्रवर्द्धन समझदारी
नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ।
नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ।
खेलकुद पूर्वाधार निर्माणमा जोड दिनका लागि तीनै तहका सरकारका साथै विभिन्न सरोकारवालालाई ध्यानाकर्षित गर्न खेलकुद पूर्वाधार नीति संवाद हुने भएको छ।
स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्।
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्।
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्।
नेपालगन्जस्थित जमुनाहा नाका हुँदै भारतीय बजारमा बेचबिखनमा परेका नौ जना नेपाली युवतीको उद्धार गरिएको छ।
शैक्षिक स्तर खस्केको नतिजा इन्जिनियरिङको परीक्षामा पनि देखियो।
भारतीय सरकारले अमृतपाल सिंह नेपाल आउन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेसँगै सुरक्षा निकायभित्र उनलाई हेर्ने दृष्टिमा फरक धारणा आएको छ।
सरकारले नेपाल टेलिकमलाई डुबाउने र निजी क्षेत्रबाट सञ्चालित एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई फाइदा पुग्नेगरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ।
नेपाल बैंक लिमिटेडले लेकसाईडमा नयाँ शाखा बिस्तार गरेको छ। बैंकको यो १२८ र पोखराको आठौं शाखा हो।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाल विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्।
पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एक लाख नौ हजार रुपैयाँ तोकिएको छ।