१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली निःशुल्क

मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पारिन्।

निःशुल्क स्वास्थ्य शिविर

नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा. खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए।

हुन्डाई गाडीको निःशुल्क चेकअप

नेपालको लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गाडीको लागि फ्री चेक अप क्याम्प ‘हुन्डाई हाइवे एसुरेन्स’ आयोजना गरेको छ।

टौमढीमा रेविजविरुद्ध निःशुल्क खोप

भक्तपुर नगरपालिका वडा नं ५ को पाँंचतल्ले मन्दिर परिसरमा रहेका भुस्याहा तथा घर पालुवा कुकुरहरुलाई खोप दिइएको छ।

एकै पालिकाका सय जनाको निःशुल्क आँखा अपरेसन

गौर आँखा अस्पतालले शिविर नै सञ्चालन गरेर आँखाको उपचार गरेकोमा अपरेसन गर्नुपर्ने अवस्थाका करिब सय जनाको निःशुल्क अपरेसन गरिएको हो।

ग्रेटवाल मोटरको लाभ अफर

नेपालका लागि ग्रेटवाल मोटरको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ६ लाख रूपैयाँसम्मको फाइदा हुने अफर सार्वजनिक गरेको छ ।

विस्मृति रोगबारे बुझौं

हामी नेपालीले यस रोगलाई बुढेसकालको रोग भनेर भन्ने गर्दछौं। यसर्थ पनि हामी बहुसंख्यक नेपाली अझै यो रोगका बारेमा अनभिज्ञ नै छौं भन्दा अत्युक्ति नहोला।

गण्डकी सरकारले जनयुद्धका घाइतेको उपचार निःशुल्क गर्ने

गण्डकी प्रदेश सरकारले जनयुद्धका घाइते, अपाङ्ग तथा सहीद परिवारको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।

गोर्खाज फाइनान्स हेटौडामा

गोर्खाज फाइनान्स लिमिटेडले हेटौंडा उपमहानगरपालिका, वडा नम्बर ४ मा २५औं शाखा विस्तार गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरूणराज सुमार्गी कम्पनीका अध्यक्ष यादवचन्द्र राईले उक्त शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युतः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन्।

गरिबीको रेखामुनिका जनतालाई निःशुल्क बिजुली: ऊर्जामन्त्री भुसाल

सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले थपिन्, ‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो। त्यसको खपत स्वदेशमै हुनुपर्छ।’ नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा उनले जोड दिइन्।

मेडिकल प्रवेश परीक्षामा सहभागिता जनाउने विद्यार्थीको एपेक्सले गर्‍यो निःशुल्क पिसिआर परीक्षण

एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ्ग एजुकेशन एकेडमीले विद्यार्थीको चिन्ता हटाउन आफ्नाे प्राङ्गणमै स्वाब परीक्षण सेवा निःशुल्क उपलब्ध गराएर विद्यार्थीलाई राहत दिएको मेडिकल परीक्षा तयारीमा रहेको विद्यार्थीहरू बताउँछन्।

महानगरको सिफारिसमा सैनिक अस्पतालमा निःशुल्क हेमोडायलोसिस

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौं महानगरपालिकाका मिर्गाैला रोगीको निःशुल्क उपचार हुने भएको छ। महानगरको सहयोगमा सैनिक अस्पतालमा स्थापना गरिएको हेमोडायलोसिस युनिटमार्फत महानगरले सिफारिस गरेका बिरामीको निःशुल्क उपचार हुने सेनाले जनाएको छ।

कोरोना जित्नेको संख्या हजार बढी

जिल्लाका ५२ जना आज संक्रमण मुक्त भएसँगै कोरोनालाई जित्नेको संख्या १ हजार ४९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ। केन्द्रको तथ्यांकअनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्