७ वैशाख २०८१ शुक्रबार
Chatra
छत्र प्रधान


छत्र प्रधानका लेखहरु :

प्रविधिको प्रयोगकर्ता ज्येष्ठ नागरिक धेरै सुखी

ज्येष्ठ नागरिकको आफ्नो कुनै सन्तान अर्कै सहर वा देश मा बस्छन्, यता उनले सामाजिक सञ्जाल, फेसबुक, वाट्सअप चलाउन सक्दैनन् भने उनले आफ्नो सन्तानसँग सम्पर्क राख्न पनि सक्दैनन्। हेल्पएज इन्डियाको प्रतिवेदनमा ९० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो परिवार वा साथीभाइलाई सम्पर्क राख्ने गरेको उल्लेख छ।

विस्मृति रोगबारे बुझौं

हामी नेपालीले यस रोगलाई बुढेसकालको रोग भनेर भन्ने गर्दछौं। यसर्थ पनि हामी बहुसंख्यक नेपाली अझै यो रोगका बारेमा अनभिज्ञ नै छौं भन्दा अत्युक्ति नहोला।

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार

‘ज्येष्ठ नागरिकले राम्रो रसिलो व्यवहारको आशा जोबाट गरेको छ उसैबाट एक पटक मात्र नभएर पटक पटक मनै फुरुंग पार्ने काम नगरेर उल्टै नोक्सान पुर्‍याउने र दुःख दिने काम गर्नुलाई नै ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार भनिन्छ। यो विश्वव्यापी सामाजिक मुद्दा हो जसले विश्वभरिका ज्येष्ठ नागरिकको अधिकार र स्वास्थ्यलाई नराम्रो असर गर्छ।

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन

विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो छ । उमेरका हिसाबले ज्येष्ठ नागरिकमाथि हुने भेदभाव अनेक पाइन्छन् । विश्वमै भएको वर्तमान कानुनले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षण गर्नबाट चुकेको प्रशस्त उदाहरण भेटिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्