प्रविधिको प्रयोगकर्ता ज्येष्ठ नागरिक धेरै सुखी
ज्येष्ठ नागरिकको आफ्नो कुनै सन्तान अर्कै सहर वा देश मा बस्छन्, यता उनले सामाजिक सञ्जाल, फेसबुक, वाट्सअप चलाउन सक्दैनन् भने उनले आफ्नो सन्तानसँग सम्पर्क राख्न पनि सक्दैनन्। हेल्पएज इन्डियाको प्रतिवेदनमा ९० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो परिवार वा साथीभाइलाई सम्पर्क राख्ने गरेको उल्लेख छ।