coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्रेटवाल मोटरको लाभ अफर

नेपालका लागि ग्रेटवाल मोटरको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ६ लाख रूपैयाँसम्मको फाइदा हुने अफर सार्वजनिक गरेको छ।

यो अफर ग्रेटवाल मोटरका दुई एसयुभीका साथै पिकअपमा समेत उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। अफरमा आकर्षक नगद छुट, एक वर्षको निःशुल्क सडक कर, निःशुल्क एसोसिरिज, सहज फाइनान्स सुविधा र बिमासहित पाँच र तीन वर्षको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७८ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App