२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

गोर्खाज फाइनान्स हेटौडामा

गोर्खाज फाइनान्स लिमिटेडले हेटौंडा उपमहानगरपालिका, वडा नम्बर ४ मा २५औं शाखा विस्तार गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरूणराज सुमार्गी कम्पनीका अध्यक्ष यादवचन्द्र राईले उक्त शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

सो अवसरमा प्रमुख कार्यकारी लालबहादुर थिङले कम्पनीको बारेमा जानकारी दिएका थिए। फाइनान्सले निःशुल्क डेविट कार्ड, इन्टरनेट बैंकिङ, एबिबिएस सेवा, चेक बुक, कनेक्ट आइपिएस. तथा रेमिटेन्स सेवा दिँदै आएको छ।

प्रकाशित: २४ श्रावण २०७८ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App