२० वैशाख २०८१ बिहीबार
image/svg+xml

बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानी गर्न सकिने

राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ।संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ।

गोर्खाज फाइनान्स हेटौडामा

गोर्खाज फाइनान्स लिमिटेडले हेटौंडा उपमहानगरपालिका, वडा नम्बर ४ मा २५औं शाखा विस्तार गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरूणराज सुमार्गी कम्पनीका अध्यक्ष यादवचन्द्र राईले उक्त शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ ।

कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सीमा हटाउन सुझाव

सेयर बजारमा अनलाइन कारोबार गर्दा कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सिमा हटाइनुपर्ने सुझाव दिएका छन्। आइतबार आगामी मौद्रिक नीतिमा पुँजी बजारका समावेश हुनुपर्ने विषय आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताले यस्तो सुझाव दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्