२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

जनताको सेवामा समर्पित हुन नेता नेपालको आह्वान

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन जनप्रतिनिधि तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।

नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने

नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ।

सेन्ट्रल एसियन भलिबल : नेपाल र उज्वेकिस्तानबीच आज खेल हुँदै

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल उद्योग परिसंघमा नयाँ कार्यसमिति

आरएमसी गु्रपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आवद्ध छन्।

समूहचरणमा नै रोकियो नेपालको यात्रा

कमजोर ब्याटिङसँगै निर्णायक खेलमा नेदरल्यान्ड्सलाई सात विकेटले नतिजा सुम्पिएपछि नेपालको एकदिवसीय विश्वकप खेल्ने लक्ष्यमा पूर्णविराम लागेको छ।

अर्घाखाँची कांग्रेसको ६१ वटै वडामा ‘वडा सम्मेलन’

नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा जिल्लाका ६१ वटा वडामा एकैदिन एकैसाथ ‘वडा सम्मेलन’ सम्पन्न भएको छ।

उपविजेता नेपाल भारतसँग स्तब्ध

साबिकको विजेता भारतसँग २–० ले पराजित भएसँगै नेपालको साफ च्याम्पियनसिप २०२३ को यात्रा समूहचरणमा नै सीमित भएको छ।

नेपालगन्जको नीति तथा कार्यक्रम: पुरानै कार्यक्रमको निरन्तरता

शनिबार आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत नीति तथा कार्यक्रममा पनि हुबहु सोही कार्यक्रम ल्याएको छ।

नेपाल मात्र १६७ रनमा अलआउट

जित्नै पर्ने दबाबमा रहेकाे नेपाल ४४.३ ओभरमा अल आउट भयो। नेपालका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन्। नेपालको लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३३ रन बनाए।

नेपालको नवौं विकेट पतन

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालकाे नवौं विकेट पनि पतन भएको छ। करण केसी मात्र एक रन बनाएर आउट भए।

नेपालको नवौं विकेट पतन, करण केसी मात्र १ रनमा आउट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले नवौं विकेट पनि पतन भएको छ। करण केसी मात्र एक रन बनाएर आउट भए।

नाजुक अवस्थामा नेपालकाे ब्याटिङ, सातौं विकेट पनि पतन

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले सातौं विकेट पनि गुमाएको छ।

धराशयी बन्यो नेपालको ब्याटिङ, कप्तान रोहित पौडेल पनि आउट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालको याटिङ अवस्था धराशयी बनेको हो।

नेपालले भिम सार्कीलाई पनि गुमायो

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले चौथो विकेटको रुपमा ५६ बलमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्