२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

किशोरी हत्या प्रकरण : शव उठाउन परिवारले मानेन

पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो।

स्टाफ नर्स हत्या प्रकरण: प्रेमी भनिएका शिवशंकर ३ दिनपछि झुन्डिएको अवस्थामा फेला

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या उनकै प्रेमीबाट भएको देखाएको छ। बिहीबार (चैत १ गते) ४ बजेतिर हत्या गरिए पनि शुक्रवार दिउँसो मात्रै थाहा घटना बाहिरिएको थियो।

सालिन मृत्यु प्रकरणः बलात्कार होइन, शरीरको चोट लडेर लागेको प्रहरीको भनाइ

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोस्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ।

जयशंकरको शव परिवारलाई जिम्मा लगाइयो, जिल्ला तानिए बरहथवाका डिएसपी

तीन दिनदेखि सडकमै अलपत्र अवस्थामा रहेको साहको शव सहमति पछि आइतवार पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको हो।

पोस्टमार्टमका लागि दश वटै शव धरान लगिँदै, रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै सोमबार राति हत्या भएका ९ जनाको शव पोस्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ।

सोलुका स्थानीय तहमा पोस्टमार्टमको सास्ती

गाउँगाउँमा सरकार, टोलटोलमा ग्रामीण सडक पुगे पनि सोलुखुम्बुका नागरिकले अझै पनि पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको छ। जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा भएकाले लाखौं तिरेर हेलिकोप्टरमार्फत लास जिल्ला सदरमुकाम तथा राजधानीसम्म लैजानुपर्ने बाध्यता रहिआएको छ। आत्महत्यासहित शंकास्पद मृत्युपछि पोस्टमार्टम अनिवार्य हुनु र जिल्लाभर जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा सञ्चालनमा रहेकाले दुर्गम भेगका नागरिकले पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको हो।

हेलिकप्टर दुर्घटना : दुई जनाको शव सनाखत, श्रद्धाञ्जलीको लागि टुँडिखेलमा शुक्रबार ८ बजे राखिने

ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुईको शव सनाखत भएको छ। मन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरेको शव पहिचान भएको हो। अन्यको शव पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल लगियो दुर्घटनामा परेका सातै जनाको शव

हेलिकप्टर दुर्घटनामा परेका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। मन्त्री अधिकारीसहित अन्यको शव त्रिवि लैजाने थाहापाएपछि आफन्त, विशिष्ट व्यक्तित्व तथा पार्टीका कार्यकर्ताको भिड लागेको छ।

पोस्टमार्टममा कठिनाइ

लघु जलविद्युत् आयोजनाको नहरमा डुबेर माघ १३ गते ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का नरबहादुर राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइयो।

एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टमार्टम

एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्र्टमार्टका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्