१८ असार २०८१ मंगलबार
image/svg+xml

नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्योः पौडेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन्।

राज्यको लापरबाहीले खोसियो परिवारको एक्लो सहारा

अस्पतालको स्तरोन्नतिको विवादमा प्रहरीले चलाएको गोली टाउकोमा लागि २७ वर्षीय जयशंकर साहको मृत्युको खबरसँगै साह परिवारमा सन्नाटा छाएको छ। छोरा मारिएपछि परिवारजन सम्हालिन सकेका छैनन्।

अपांगहरुवीचको बास्केटबलमा त्रिभुबन आर्मी क्लव विजयी

भक्तपुरमा शुक्रबार भएको एभरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच २०८० मा त्रिभुबन आर्मी क्लव टिम प्रथम भएको छ। एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको म्याचमा स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भए । मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामांग मस्त भ्यालुएवल प्लेयर भए।

बहुध्रुवीय विश्व व्यवस्थामा चीन

अमेरिका नेतृत्वको एकध्रुवीय विश्व शासन व्यवस्थाले पृथ्वीमा फैलाएको युद्ध, अशान्ति, आतङ्कवाद, गरिबी, जलवायु सङ्कट, आर्थिक सङ्कट, साना तथा अविकसित देशमाथि हमला आदि कारण संसार यो शासन व्यवस्थाको विकल्पको खोजीमा छ।

अन्टार्टिकमा बरफ पग्लने क्रममा तीव्रता

दक्षिण ध्रुवीय अन्टार्टिक महासागरमा जमेको बरफको स्तरमा सर्वाधिक कमी आएको देखिएको छ।

नयाँ विश्व व्यवस्थाको उदय

शीतयुद्धका बेला रुसले सैनिक शक्तिलाई मात्र महŒव दिएको गल्ती चीनले दोहो¥याएको छैन। बरु उसले यसअघि अमेरिका र पश्चिमा राष्ट्रको आधिपत्य रहेको विश्व बजारमा आफूलाई प्रवेश गराएको छ।

एमसिसीले सत्ता गठबन्धनमा ध्रुवीकरण

सरकार एमसिसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गराउने बाटोमा अघि बढेको छ। यही विषयलाई लिएर सत्ता गठबन्धनका दलबीच ध्रुवीकरण सुरु भएको हो।

नयाँ राजनीतिक ध्रुवीकरणतिर

संघीयता खारेज गर्न र धर्म निरपेक्षताका बारेमा जनमत संग्रह गर्न मिश्रले हालै राखेका प्रस्ताव ओली निकट नेताहरूले राख्दै आएका विचारसँग निकट छ। यी विचारपूर्वक आएका प्रस्ताव हुन् भन्ने आमबुझाइ छ।

कांग्रेसमा होला त नयाँ ध्रुवीकरण

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ।

नेकपामा ध्रुवीकरण तीव्र

नेकपाभित्र बदलिएको समीकरण हेर्दा अहिले स्थायी कमिटीमा ओली स्वतः अल्पमतमा पर्ने अवस्था देखिएको छ।

ध्रुवीकरणले मुलुकलाई खतरा

लामो संघर्षपश्चात मुलुकमा शासनसत्ता र व्यवस्था परिवर्तन भए पनि राज्यकै कमजोरीका कारण मुलुकमा जातिय, वर्गीय तथा सामुदायिक ध्रुवीकरण ह्वातै बढेको बताउँदै स्थानीय बुद्धिजीविहरूले यसबाट मुलुकलाई जोगाउन यथासक्य चाँडो कदम चाल्नुपर्ने अपरिहार्य रहेको बताएका छन्।

ध्रुवीकृत राजनीति

‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’लाई चरितार्थ गर्दै दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएका छन् । संयुक्त घोषणापत्रसमेत जारी गरेका यी दुई वाम पार्टीले चुनावपश्चात् पार्टी एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने योजना बनाएका छन् । मंसिर १० र २१ गतेका संघीय संसद् (प्रतिनिधि सभा) र प्रदेश सभा सदस्यको निर्वाचनको निकटतासँगै प्रमुख राजनीतिक दलबीच राजनीतिक धु्रवीकरण तीव्र बन्न पुगेको छ ।

राजनीतिक ध्रुवीकरणले मधेसवादीलाई फाइदा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर दलहरूका बीचमा चुनावी गठबन्धन र पार्टी एकीकरणको लहर नै देखिएको छ । एमाले र माओवादी केन्द्रजस्ता ठूला वामपन्थी शक्तिहरू एकातिर चुनावी गठबन्धन गरेर वाम एकताको बाटोमा अघि बढिरहेका छन् भने मधेस केन्द्रित मानिने नेपाल फोरम लोकतान्त्रिक कांग्रेसमै विलय भइसकेको अवस्था छ । लोकतान्त्रिक धारका अन्य दलसमेत कांग्रेससँग सहकार्यका लागि तम्तयार देखिन्छन् ।

ध्रुवीकरण: ठीक कि बेठीक ?

‘कहुँ तो माँ मर जाए, ना कहुँ तो बाप कुत्ता खाए ।’ नेपालको तराईमा मधेसीबीच प्रचलित यो लोक कहावत यतिखेर नेपालको गठबन्धन राजनीतिसँग मिल्दोजुल्दो छ।

समाजवादी ध्रुवीकरणको चुनौती

वामपन्थी तालमेल र पार्टी एकताले नेपालको राजनीतिमा फेरी अर्को क्रमभंग गरेको छ । शान्ति प्रक्रियाको सहमतीय राजनीति अब दुई ध्रुवीय प्रतिस्पर्धामा, अस्थिर सरकारबाट स्थायी सरकार बन्ने परिस्थितितर्फ उन्मुख गराएको अनुभूति देशलाई भएको छ । यसले जनतामा आश जगायो र ‘फुटाऊ र राज गर’ भन्नेको त्रास बढायो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्