३ असार २०८१ सोमबार
image/svg+xml

दुई खर्ब ४२ अर्ब लगानी प्रतिबद्धता

सरकारले नेपालमा लगानी गर्नका लागि बेलायती लगानीकर्तालाई आग्रह गरेको छ। मुलुकमा अपेक्षित रूपमा वैदेशिक लगानी नभित्रिएको अवस्थामा नेपालको विकास साझेदार बेलायतमै लगानी सम्मेलनको आयोजना गरेर लगानी गर्न निम्तो दिएको हो।

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो-नेत्री खातुन

नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचका समय बेला नेताहरुले मतदाता समक्ष गरेका बाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छन्।

दुई खर्ब ६४ अर्ब वैदेशिक लगानी भित्रियो

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा नेपालमा दुई खर्ब ६४ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भएको छ।

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ।

धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता

कपिलवस्तुमा धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता जनाइएको छ । जिल्ला सुरक्षा समिति, राजनीतिक दल धार्मिक संघ संस्था लगायतका सरकारवालाको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सदभाव कायम गर्न बसेको समन्वयात्मक बैठकमा सो प्रतिबद्धता जनाइएको हो ।

गृहकार्यबेगर अन्तर्राष्ट्रिय प्रतिबद्धता नगर

दुई वर्षअघि पृथ्वीको तापमान बढाउन जिम्मेवार मिथेन ग्यास उत्सर्जन कटौतीमा नेपालले प्रतिबद्धता व्यक्त गरेको हो।

सरकारको प्रतिबद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन्।

पदमा रहँदासम्म चार उद्घोष कार्यान्वयन गरिरहने गृहमन्त्रीको प्रतिबद्धता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको कार्यभार सम्हाल्दा आफूले पदीय जिम्मेवारी र समयलाई ध्यान दिने, कसैको चाकडी नखाने र मुलुकमा विद्यमान मिटरब्याजी समस्या सुल्झाउने प्रतिबद्धता जनाएका थिए।

बालविवाह रोक्न ३८ धामीझाँक्री र पुरोहितले गरे प्रतिबद्धता पत्रमा हस्ताक्षर

जुम्लामा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउन लागि परेका देखिन्छन्। बालविवाह गराउने अग्रणी भूमिका खेल्ने धामीझाँक्री तथा पुरोहित बालविवाह नगराउने निर्णयमा पुगेका छन्।

वैदेशिक लगानी प्रतिबद्धता १९ अर्ब घट्यो

सरकारले विदेशबाट लगानी भित्राउने बताउँदै आए पछि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ ।

साकेलालाई ‘पोषणमैत्री गाउँपालिका’ घोषणा गर्ने प्रतिबद्धता

खोटाङको साकेला गाउँपालिकालाई ‘पोषणमैत्री स्थानीयतह’ घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ।

बालविवाह रोक्ने प्रतिबद्धता

कर्णाली प्रदेशमा बालविवाह अन्त्यको लागि प्रादेशिक रणनीतिक योजनाको मस्यौदा माथि सुझाव संकलन भएको छ।

पौने दुई खर्ब लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्