१३ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वास्थ्यमन्त्री श्रेष्ठले गरे खोप ल्याउने प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाल अधिकार संरक्षणका लागि ४ बुंदे प्रतिबद्धता

बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि बनाएर कार्यान्वयन गर्नका लागि पाँचथरका स्थानीय तहले प्रतिबद्धता जनाएका छन्। कानुन बने पनि कार्यान्वयका लागि स्थानीय तहले बनाउनु पर्ने कार्यविधि नबन्दा बाल अधिकार सम्बन्धी कामले प्रभावकारिता पाउन सकेको छैन।

जलवायु प्रतिबद्धता कार्यान्वयन

जलवायु परिवर्तन प्राविधिक विषय मात्र होइन । यो त गरिबी निवारण, खाद्य सुरक्षा, प्राकृतिक संसाधनको उचित प्रयोग र दिगो विकाससँग सिधा जोडिएको विषय हो । यी सबै हिसाबले पनि नेपाल जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न गम्भीर हुनैपर्छ ।

प्रेस स्वतन्त्रताप्रति वक्रोक्ति

संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताका आधारमा प्रेस स्वतन्त्रतालाई लोकतान्त्रिक अभ्यासको एउटा महत्वपूर्ण पाटोका रूपमा स्वीकार गरे तापनि विभिन्न कालखण्डमा नेपालको प्रेसले प्रताडना बेहोर्नुपरेको छ ।

प्रतिबद्धता बिर्संदै मधेसवादी दल

मधेस आन्दोलनकै जगमा संघीयता स्थापित भयो। त्यसपछि मधेसी, मुस्लिम, थारूलगायतले समाज विकासमा आमूल परिवर्तनको अपेक्षा राखे।

विकासमा राजनीतिक स्वार्थ हाबी हुन नदिने जुम्लाका सांसदको प्रतिबद्धता

जुम्लाबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले विकास निर्माणका कार्यमा दलगत स्वार्थ हाबी हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन्। कर्णाली प्रदेश क्षेत्र (क) नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद तथा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, काँग्रेसका सांसद दिनबन्धु श्रेष्ठ, र प्रदेश क्षेत्र (ख) का नेकपा सांसद पदमबहादुर रोकायाले विकास निर्माणका कार्यमा राजनिती नगर्ने प्रतिबद्धता जाहेर गरेका हुन्।

बेलकालाई ‘एग्रो टुरिजम सेन्टर’ बनाइने मन्त्री भुसालको प्रतिबद्धता

उदयपुरको कान्छो नगरपालिका बेलकालाई ‘कृषि पर्यटन केन्द्र (एग्रो टुरिजम सेन्टर)’ बनाइने भएको छ। शनिबार नगरपालिकाले सञ्चालनमा ल्याएको कृषि अभियानको स्थलगत अनुगमन गर्दै संघीय कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले सो अभियानले अध्ययन केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको भन्दै एग्रो टुरिजम बनाउने आश्वासन दिएका छन्।

पाँच महिनामा तयार पार्ने प्रतिबद्धता

पोखरा रंगशालाको पूर्वाधार निर्माण अधुरै रहँदा १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल पोखरामा सम्पन्न गरियो। फुटबल मैदान निर्माण कम्पनीले पोखरामा साग सकिएको दोस्रो दिनदेखि नै निर्माण सुरु गरिसकेको छ। झण्डै दुई साता पूर्णरूपमा रोकिएको कामलाई कम्पनीले बुधबारदेखि फेरि पुरानै रफ्तारमा सुरु गरेको छ।

नयाँ मन्त्रीका प्रतिबद्धता

लोभ र डरबाट प्रभावित नभई काम गर्नेछु। परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रही काम गर्नेछु।

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

१६ अर्बको लगानी प्रतिबद्धता

झन्डै ५० अर्बको लगानी भित्र्याउने लक्ष्य लिइएको तिलोत्तमा लगानी सम्मेलनमा बिहीबार १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनका क्रममा बिहीबारसम्म ३० वटा परियोजनाका प्रस्ताव आएका छन्। तीमध्ये २४ वटाको आसयपत्र खोलिएको

विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सम्झौता प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ। चीन र नेपालबीच बिआरआईअन्तर्गत विभिन्न महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वनको अवस्था भने सन्तोषजनक देखिँदैन।

बागेश्वरीको जग्गा फिर्ता गराउन एकजुट हुने दलीय प्रतिबद्धता

व्यक्तिका नाममा गराइएको बाँकेको नेपालगन्जस्थित बागेश्वरी मन्दिरको जग्गा फिर्ता गराउन जिल्लाका राजनीतिक दलले कसरत थालेका छन्। व्यक्तिका नाममा बनाइएको सबै जग्गा फिर्ता ल्याएर बागेश्वरी मन्दिरलाई ‘बृहत परियोजनाको रुपमा विकास’ गर्न उनीहरु सहमत भएका छन्।

प्रतिबद्धता पुरा गर्न नसकेकोमा क्षमायाचना

आफ्नो कार्यकालमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन ( अर्थात् ८.४८ अमेरिकी डलर) पु¥याउने प्रतिबद्धतालाई पूरा गर्न नसकेको भन्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले आइतबार सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

नगरपालिकामा ‘शैक्षिक सुधार वर्ष’को प्रतिबद्धता

हलेसी तुवाचुङ नगरपालिकाले शैक्षिक सत्र २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’का रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाले ‘शैक्षिक सुधारमा हाम्रो प्रतिबद्धता’सम्बन्धी एक दिने अन्तक्र्रियात्मक सेमिनार आयोजना गरी सो विषयमा प्रतिबद्धता जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्