३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

फोर्डको प्रतिबद्धता

नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालका ग्राहकलाई फोर्ड गाडीमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो।

फोर्डले ह्यास कमिटेड टू सर्भिस नामक नयाँ अभियानमार्फत उपभोक्तालाई पार्टपुर्जा, मर्मतसम्भार, सर्भिसिङ र वारेन्टीको सहयोग प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई जोड दिएको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २४ माघ २०७८ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App