२० आश्विन २०८१ आइतबार
image/svg+xml

पर्यटन प्रवर्धन: अब भारतसँगै बंगलादेश र श्रीलंकाको पालो

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकास्न अब छिमेकी भारतमा मात्र नभई बंगलादेश र श्रीलंकामा पनि प्रवद्र्धनात्मक गतिविधि बढाउनुपर्ने सरोकारवालाको भनाई छ। अहिलेसम्म प्रवर्धनका अधिकांश कार्यक्रम भारतमा मात्र भईरहेकोमा अब क्षेत्रीय प्रवद्र्धनको आकार बढाउनुपर्ने उनीहरुको सुझाव छ।

कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन्।

प्रदेश १ र लुम्बिनीको विजयी सुरुआत

प्रदेश एक र लुम्बिनी प्रदेशले मंगलबारबाट सुरु भएको यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

वैदेशिक रोजगारमा जानेलाई तालिम

विदेश जानेलाई उचित परामर्श दिनसक्ने टोली तयार गर्नका लागि सुरक्षित आप्रवासन परियोजनाले क्षमता विकास तथा पुनर्ताजगी तालिमको आयोजना गरेको हो।

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

एनबिबीका अध्यक्षद्वारा शपथग्रहण

नेपाल बंगलादेश बैंकको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि निवर्तमान अध्यक्ष एआरएम नजमुस शकिबलाई नै बैंकको सञ्चालक समिति अध्यक्ष चयन गरेको जनाएको छ।

अन्नदाताको शक्तिसँग झुक्न बाध्य मोदी

असाध्यै शक्तिशाली ठान्दै कसैसँग पनि झुक्न नमान्ने अहं पालेर अघि बढेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी किसानसामु भने गल्याकगुलुक हुनुले अन्नदाताको शक्ति कस्तो हुन्छ भन्ने पुष्टि भएको छ।

प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेशको कर्मचारी बनाउन खोजिँदै

सरकारले दुई महिनाअघि संसदमा लगिएको संघीय निजामती सेवा ऐन फिर्ता लिएको थियो। आगामि हिउदे अधिवेशन अघि नै उक्त मस्यौदालाई अध्यादेशबाट ल्याउने तयारी भएको संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले बताउने गरेका छन्।

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट

भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।

द्वन्द्वमा हिंसाबाट सताइएकाको पीडा: हामीलाई न सरकारले हेर्‍यो न घरसमाजले बुझ्यो

न्याय माग्दै उजुरी दिएकाले पनि न्याय नपाएको देख्दा खुल्न चाहने द्वन्द्वपीडित पनि मनमै पीडा दबाएर राख्न बाध्य छन्।

प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

पार्टीका संसदीय दलका नेता शत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

फोटोन मोटर्सको विश्वस्तरीय एम्बुलेन्स

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विश्वस्तरीय टुनल्यान्ड एम्बुलेन्सनेपाली बजारमा बिक्री सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्