८ वैशाख २०८१ शनिबार
अर्थ

एनबिबीका अध्यक्षद्वारा शपथग्रहण

नेपाल बंगलादेश बैंकको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि निवर्तमान अध्यक्ष एआरएम नजमुस शकिबलाई नै बैंकको सञ्चालक समिति अध्यक्ष चयन गरेको जनाएको छ। 

अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७८ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App