२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोशीमा दलहरूकाे एउटै धारणा: मध्यावधी निर्वाचन उपयुक्त हुँदैन, सहकार्य गरौं

बुधबारको प्रदेशसभा बैठकमा बोल्दै दलका नेताहरूले कोशी प्रदेशमा मध्यावधी निर्वाचन उपयुक्त नहुने भन्दै सहकार्य गरेर अघि बढनुपर्ने धारणा राखेका हुन्।

कोशी प्रदेश मध्यावधिमा जानु उचित होइन:ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेश मध्यावधिमा जानु उचित नहुने बताएका छन्।

भूकम्पमा घाइते हुनेको उपचार प्रदेश सरकारले गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ।

'मन्त्री जोगाउन' छानबिन समितिलाई अर्थले समयमै रकमान्तरकाे फाइल दिएन

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले 'मन्त्री जोगाउन' छानविन समितिलाई समयमै रकमान्तरकाे फाइल दिएन् ।

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्र्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ।

बझाङमा भूकम्प जाने क्रम अझै रोकिएन, चार रेक्टर स्केलमाथिका ११ परकम्प

सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम अझै रोकिएको छैन।

गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य :उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताएका छन्।

आज देशैभर हल्का देखि भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बझाङको तलकोट केन्द्रविन्दु भएर आएको भूकम्पले तलकोट गाँउपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।

बागमती प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

मंगलबार दिउँसोका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ।

गण्डकी प्रदेशमा डेंगीः अहिलेसम्मकै बढी संक्रमित

असोज ८ गतेसम्म तनहुँमा डेंगी संक्रमितको संख्या १७ सय १४ थियो । त्यो संख्या मंगलबार (८ दिनपछि) ३३ सय ५३ पुगेको छ। एकसाता अन्तरमा संख्या दोब्बर हुनेगरि तनहुँमा डेंगी संक्रमण तिब्र बनेको छ। तनहुँ सदरमुकाम दमौली सबैभन्दा बढी अहिले डेंगीबाट प्रभावित बनेको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अहिलेसम्म गण्डकी प्रदेशमा सबैगरि डेंगी संक्रमितको संख्या ४ हजार १ सय ७८ पुगेको छ।

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनामाथि मुद्दा दर्ता दायर

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले मधेस प्रदेश सिरहा जिल्लाका ४ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएको छ।

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।

‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्