२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सूर्यविनायक नैचालमा बुद्धमूर्ति स्थापना तयारी

सूर्यविनायक नगरपालिका- ८ गोम्बो डाँडा नैचालमा झन्डै दुई सय घरधुरी रहेकाे गाउँका अगुवा बुद्धमूर्ति स्थापनाकाे तयारीमा छन्।

भट्टीवाल्नी कान्छी

चौतारीमा बसेर मुस्कानमय मदिरा बेच्ने कान्छी र सिद्धान्त एवं नैतिकता बेच्नेको तुलना गर्दा कान्छीको स्तर धेरै माथि छ । उनले आत्मा, शरीर, वचन र नैतिकता होइन, रक्सीमात्र बेचिन् ।

भट्टीजस्तो राजनीतिक मैदान

पञ्चायतकालकै कुरा हो, एकजना सांसदले ‘मीठो खाजा खुवाउँछु’ भनेर काठमाडौँको एउटा गल्लीभित्र लगे । उनीबाट केही ‘समाचार’ हात लाग्ने आशामा म उनको पछि लागेँ । मेरीबास्सै, रक्सी–चुरोट, अनेकौँ मांसाहारी व्यञ्जन र ठस्स गनाउने सहरिया हुल्लडबाजहरूको स्टेसन रहेछ त्यो खाजा घर ।

सीमा निगरानी गर्न खयरभट्टी पुग्यो सशस्त्र प्रहरी

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली(नेपाली भूमि) मा संरचना निर्माण गरिएको यर्थात कुरा बुझ्न सशस्त्र प्रहरी पुगेको छ ।

अदालतबाट बाहिरिँदै गर्दा आलमले भने : घटनै भएको छैन

इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका कांग्रेस नेता अफताव आलमलाई दोश्रो पटक पाँच दिनको म्याद थपिएको छ। जिल्ला अदालत गौरले उनलाई पाँच दिनको म्याद थप गरेको हो।

‘आणविक भट्टी अस्वीकार्य’

‘औद्योगिक विकास तथा समृद्धिको नाममा ऊर्जामूलक उद्योगको आडमा ऐनले व्यवस्था गर्न खोजेको आणविक ऊर्जा, युरेनियममा आधारित ऊर्जा उत्पादन गर्नेजस्ता अन्यन्तै जोखिमपूर्ण उद्योग आफूहरुलाई कदापी स्वीकार्य छैन,’

सरकारले पारमाणविक भट्टी खोल्ने !

सरकारले उद्योग दर्ता गर्नु अघि बोर्डको अनुमति लिनुपर्ने अन्य उद्योगहरुको सूचीमा बियर, मदिरा वा मदिराजन्य पर्दाथ उत्पादन गर्ने उद्योग र चुरोट बिँडी खैनी, सिगार तथा सूर्तिजन्य पदार्थ मुख्य कच्चा पदार्थ हुने वस्तु एवं विद्युतीय चुरोट उत्पादन गर्ने उद्योगलाई पनि राखेको छ।

पारमाणविक भट्टीको सञ्चालन अनुमति निजी क्षेत्रलाई नदिन सुझाव

विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्। प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारे।

अलैंची सुकाउने सुधारिएको भट्टी वितरण

ताप्लेजुङ उद्योग वाणिज्य संघले यहाँको पश्चिमी क्षेत्रका तीन गाउँपालिकाका १–१ वटा कृषक समूहलाई १–१ थान अलैंची सुकाउने सुधारिएको भट्टी वितरण गरेको छ।

आणविक भट्टीबारे सत्तापक्षकै संशोधन प्रस्ताव

सत्तारुढ दल नेकपाका सांसदहरूले आणविक भट्टी खोल्ने व्यवस्था राष्ट्रिय हितविपरीत भएकाले यसलाई खारेज गर्न भन्दै संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भई संशोधनका क्रममा रहेको ‘परमाणिक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको संशोधनको समयमा सत्तापक्षका सांसदबाटै विधेयकलाई पुनः परिमार्जनको प्रस्ताव गरिएको हो।

आणविक भट्टीबारे संसदमा विरोध

आणविक भट्टी राख्न निजी कम्पनीलाई अनुमति दिनेगरी सरकाले ल्याएको ‘पारमाणिक’ विधेयकमाथि प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदको व्यापक विरोध भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले पारमाणिक विधेयकको कडा विरोध गरेका हुन्।

पारमाणविक भट्टी खोल्ने विधेयक कार्यसूचीमा राख्दै हटाउँदै

पारमाणिक पदार्थको उत्पादन गर्न निजी कम्पनीलाई अनुमति दिने व्यवस्था राखेर संसद्मा ल्याइएको विधेयकमा विवाद उत्पन्न भएपछि कार्यसूचीमा राख्ने र हटाउने गरिएको छ।

पारमाणविक भट्टी स्थापना विधेयकमा फरक मत

विश्वभर पारमाणविक भट्टी स्थापनालाई निरुत्साहित गर्ने अभियान चलिरहेका बेला नेपाल भने भट्टी स्थापनाको इजाजत दिने बाटोमा अघि बढेको छ। सरकारले संघीय संसद्मा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्ने सम्बन्धी बनेको विधेयक–२०७५’ दर्ता गराएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्