१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रहरीले गोली हानेर बाँकेबाट एक जनालाई नियन्त्रणमा लियो

प्रहरीले खजुरा-४ बाट शुक्रबार बिहान गोली हानी कोहलपुर-११ का आकाश रानालाई नियन्त्रणमा लिएको हो।

महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

सर्राफका परिवार भन्छन्: 'युवतीसँगको प्रेम सम्बन्ध हत्याको कारण होइन'

बाराको कलैयामा गत सोमबार गोली हानी हत्या गरिएका रुपेश सर्राफका परिवारले प्रहरीले युवतीसँग नाम जोडेर मृतक रुपेश र आफूहरूको चरित्र हत्या गरेको गुनासो गरेका छन्।

काठमाडौंको गोठाटारमा गोली चल्यो, पेस्तोलसहित २ जना नियन्त्रणमा

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिम र झापाका हर्क लिम्बुलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

कलैयामा बोर्डिङ स्कुलका सञ्चालक सराफमाथी गोली प्रहार

कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता इङलिस बोर्डिङ स्कुलका संचालक रुपेश सराफमाथी गोली प्रहार भएको छ।

बौद्धमा गोली चलाएर एक जनालाई लिइयो नियन्त्रणमा

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जना लुटेरालाई नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुटपाट

लुटेरा समूहले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ।

लकरमा गोली राख्ने ल्हारक्याल कोषको उपाध्यक्ष

किरातीले शान्ति क्षेत्रको नेतृत्व गर्ने लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेका छन्।

एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।

नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बेल्ही स्थित दशगजा पारी शनिबार राति एक ३५ वर्षीया महिलाको गोली प्रहार गरि हत्या भएको हो।

गोली लागेर घाइते भएका रोहितको मृत्यु

सुनसरीको इहटरी–२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा आज गोली हानेर एक युवकको हत्या गरिएको छ।

अमेरिकामा फेरि अर्को गोलीकाण्डः ४ जनाको मृत्यु, ४ घाइते

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

साउदीमा अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। मृत्यु हुने अर्का एक जना बन्धुकधारी रहेको बताइएको छ।

नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला

वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्