१३ आश्विन २०८१ आइतबार
image/svg+xml

लागूऔषध ओसारपसारमा संलग्नलाई गोली प्रहार गरी नियन्त्रण

नेपाल प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मोरङ बेलबारी गेष्ट हाउस नजिकबाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

रौतहटमा गोली प्रहार गरी वृद्धकाे हत्या

रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन्। विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो।

गोलीकान्डका पीडितले गुहारे पत्रकार

बाटो विस्तारका क्रममा दिउँसै गोली हानी हत्या गरेको र हत्यामा संलग्न रहेकालाई अदालतले धमाधम रिहा गरेपछि घटनाका पीडितहरू पत्रकारको शरणमा पुगेका छन्।

भीडन्तका गोली लागी प्वाल नै प्वाल परेको पोल १७ बर्षपछि बेनीमै ल्याइने

बेनीको मंगलाघाट बजारको प्रवेशद्धारको सडकमै रहेको तत्कालिन नेपाली सेनाको कालीप्रसाद गणको सेन्टीपोष्ट नजिकै रहेको बिजुलीको पोलमा भीडन्तका क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको थियो।

बारामा अज्ञात समूहद्वारा भारतीय नागरिकमाथि गोली प्रहार

महागढीमाई नगरपालिकाको बरियारपुरमा एक भारतीय माथि अज्ञात समूहले शुक्रबार बेलुका ६ बजे तिर गोली प्रहार गरेका छन्।

कैलालीको सुन पसलमा गोली चल्दा एकजना घाइते

आइतबार बेलुकी पसल बन्द गरेर घर जाँदै गर्दा अत्तरिया बजारको पूर्व रोडमा करिब ७ बजेर २० मिनेटमा सुनचाँदी व्यवसायी विकास सुनारमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुरबीच झडप, डिएसपीसहित १० जना घाइते

झडपमा परी इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिनासहित १० जना प्रहरी समेत घाइते भएका र घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थापाले बताए।

सर्लाही गोली काण्ड: तीन भारतीयसहित चार जना पक्राउ

बुधबार सर्लाहीको बागमतिमा भएको गोलि काण्डका चार आरोपीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार

बागमती नगरपालिकाको मिलन चौक नजिक सगुन सहकारीमा कार्यरत कर्मचारी सुजन कार्कीमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो।

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या

एक राजनीतिक कार्यक्रममा भाषण गरिरहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ।

पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ। गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ।

अमेरिकामा फेरी अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु

अमेरिकामा फेरी अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ।

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

शनिबार अपराह्न एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरी गोली चलाएका थिए ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ ।

टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार

प्रहरीकाअनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्