५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदीमा अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। मृत्यु हुने अर्का एक जना बन्धुकधारी रहेको बताइएको छ।  

अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले बुधवार घटनाको पुष्टि गरेका छन्। र अनुसन्धान जारी रहेको बताएको अलजजिराले बताएको छ।  

कारमा सवार एक व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास भवननजिकै आएर गोली चलाएका थिए। सो गोलीकाण्डमा कुनै पनि अमेरिकी अधिकारीलाइ केही नभएको बताइएको छ। 

प्रकाशित: १४ असार २०८० ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App