१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कलैयामा बोर्डिङ स्कुलका सञ्चालक सराफमाथी गोली प्रहार

कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता इङलिस बोर्डिङ स्कुलका संचालक रुपेश सराफमाथी गोली प्रहार भएको छ।

बोर्डिङ स्कुलबाट कलैया बजार तर्फ आउदै गर्दा पन्ना देवी स्कुल अगाडि  अपरिचित समुहले सराफमाथि गोली प्रहार गरेका हुन्। सराफको छातीमा गोली लागेको छ।

गोली लागेर गम्भीर घाइते भएका सराफलाई थप उपचारको लागि वीरगन्ज लगिएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८० ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App