१२ आश्विन २०८१ शनिबार
image/svg+xml

अज्ञात समूहको गोलीबाट घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ । वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

लाल मोहम्मद हत्या प्रकरणः भारतीय नागरिक बब्लु पासवान पक्राउ

लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।

सदस्य-सचिव वाग्लेविरुद्ध उसु प्रशिक्षकले किन दिए उजुरी?

उसुका प्रशिक्षकलाई गोलीगलौज गरेको आरोपमा कोशी खेलकुद विकास बोर्डका सदस्य–सचिव हंसराज वाग्लेविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता भएको छ।

सलमान खानको घरबाहिर गोली चलाउने २ जना पक्राउ

बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।

रूसमा अतिवादी आक्रमणबाट ६० को मृत्यु, अमेरिकाले पहिल्यै दिएको थियो सूचना

रूसको राजधानी मस्कोमा चलिरहेको एउटा कन्सर्टमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।

व्यवसायीमाथि गोली प्रहारले सीमा क्षेत्रमा त्रास

नेपाल–भारत सीमा क्षेत्रभन्दा तीन सय मिटरभित्र नेपालतिर एकजना व्यवसायीमाथि शुक्रबार कार्यालयमै गोली प्रहार भएको छ।

रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय नियन्त्रणमा

रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो।

सुर्खेत गोलीकाण्ड : नेपालगन्जको सुरक्षा अवस्था सतहमा

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार साँझ भएको गोलीकाण्डले नेपालगन्जको सुरक्षा अवस्थालाई सतहमा ल्याइदिएको छ।

व्यक्ति हत्या गर्न साढे तीन लाखको सुपारी

तरुण दलका नेता विनोद गिरीमाथि गोली प्रहार गर्ने एक जना भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

पपुवा न्यू गिनीमा गोली हानी ६४ जनाको हत्या

पपुवा न्यू गिनीको सूदूर हाइल्यान्ड्स क्षेत्रमा लुकेर बसेको केही हतियारधारी समूहले गोली हानी उनीहरूको हत्या गरिएको हो।

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

बर्दघाट नगरपालिका -४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ।

सामान्य बन्दै बरहथवाको जनजीवन

गत शुक्रवार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सोमवार अन्त्येष्ठि गरिएसँगै बरहथवा बजार सामान्य बन्न थालेको हो।

जयशंकरको शव परिवारलाई जिम्मा लगाइयो, जिल्ला तानिए बरहथवाका डिएसपी

तीन दिनदेखि सडकमै अलपत्र अवस्थामा रहेको साहको शव सहमति पछि आइतवार पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्