५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !

सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

बसको ठक्करले घाइते ट्राफिकको मृत्यु

कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।

सशस्त्र तस्करी गराउने, प्रहरी समात्ने

सर्लाहीको सिमानामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच तस्करी सम्बन्धमा जुहारी देखिएको छ।

म्याद नाघेका अश्रुग्यासका भरमा प्रहरी

मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रुग्यासको चरम अभाव झेल्नुपरेको छ।

भवितव्य घटनामा परी ताप्लेजुङमा चालु आवमा ३१ जनाको मृत्यु

ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ।

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।

सुनसरीमा सशस्त्रको नयाँ बिओपी

सशस्त्र प्रहरी बल नेपाल सुनसरीको हर्वेनिमा नयाँ बोर्डर आउट पोष्ट (बिओपी) थप गरेको छ। सीमा क्षेत्रबाट चोरी निकासी रोक्न तथा अपराध नियन्त्रण गर्नका लागि हर्वेनीमा बिओपी स्थापना गरेको हो।

टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भरतपुर महानगरपालिका वडा नम्बर ११ को वडा कार्यालय अगाडि मङ्गलवार दिउँसो दुई वटा मोटसाइकल जुधेर टिप्परमा ठोकिन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।

कार्यालयमै झुन्डिएको अवस्थामा डिएसपी मृत फेला

सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालयको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका छन्।

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

लागुऔषध कारोबारीमाथि निगरानी बढाउँदै कपिलवस्तु प्रहरी

बाणगंगा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी लागुऔषध कारोबार र दुर्व्यसनी रहेको पाइएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्