२० आश्विन २०८१ आइतबार
image/svg+xml

वैदेशिक रोजगारमा जानेलाई तालिम

विदेश जानेलाई उचित परामर्श दिनसक्ने टोली तयार गर्नका लागि सुरक्षित आप्रवासन परियोजनाले क्षमता विकास तथा पुनर्ताजगी तालिमको आयोजना गरेको हो।

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडियोको सरुवा

गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह सचिव रामकुमार महतोलाई तानेर उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह सचिव बाबुराम खतिवडालाई खटाएको छ।

बाढी पीडितलाई राहत वितरण

विस्थापित बनेकामध्ये अधिकांश नजिकको विद्यालयमा आश्रय लिएर बसेको प्रजिअ दाहालले बताए। उनका अनुसार कतिपय परिवारका सदस्यसहित त्रिपालमुनि बसिरहेका छन्।

तस्करी खुल्ला गरेर सार्वजनिक ठाउँमा तास खेल्छ सर्लाहीको सुरक्षा निकाय

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी गंगाराम श्रेष्ठसहित भोज आयोजना गरिएको छ।

तिला नदीको बहाव बढ्यो, खोला किनारका बस्ती जोखिममा

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिलातर्फ लागेको छ।

चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

हिरासतमै आत्महत्या, छानबिन गर्न समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रै आइतबार बिहान एक थुनुवाले आत्महत्या गरेपछि पाँच घन्टासम्म इनरुवा तथा आसपासको क्षेत्र तनावग्रस्त बन्यो।

एउटै जिल्लाका सातजना सिडिओ

सरकारले आइतबार ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि यस्तो संयोग देखिएको हो। रसुवामा सरुवा भएका पाण्डेले निजामती क्षेत्रमा एउटा संयोग देखिएको बताए।

भक्तपुरलाई उत्कृष्ट जिल्ला बनाउँंछु : प्रजिअ शर्मा

आफ्नो कार्यकालमा गुल्मीलाई देशकै तेस्रो वरियतामा पार्न सफल भएको स्मरण गर्दै उनले अव भक्तपुरलाई शान्ति सुरक्षाको हिसाबले उत्कृष्ट जिल्ला बनाउन आफू प्रतिवद्ध रहेको बताएकी हुन्।

उपभोक्ताको हितमा काम गर्न सिडिओको निर्देशन

महामारीको अवस्थामा लागू भएको निषेधाज्ञा हाल परिस्थिति केही सहज भएका कारण खुकुलो भए पनि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरी व्यवसाय गर्नुपर्नेमा उनले जोड दिइन्।

काठमाडौंमै छैन स्वास्थ्य सुरक्षा मापदण्डको पालना, जिप्रकाद्वारा व्यापारीको ध्यानाकर्षण

आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरुलाई सचेत गराएको हो।

कोरोनाविरुद्ध जनचेतना जगाउन सडकमा सिडिओ

प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमण दर बढ्न थालेपछि स्थानीय प्रशासनले जनचेनतामूलक कार्यक्रमलाई तीव्रता दिन थालेको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजाल आफै सडकमा निस्किएर जनचेतना फैलाउँदै माक्स वितरण गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रजिअकोे मनपर्दी

‘नागरिकताको प्रतिलिपि र छोरीको पासपोर्ट बनाउन आएको थिए’, उनले भने, ‘हाफ पाइन्टमा आएको भन्दै कार्यालयबाट फिर्ता पठाईयो।’

रौतहटमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

बैठाको घरमा हात्तीले क्षति पुर्‍याउन थालेपछि स्थानीयले प्रहरीको सहयोगमा ड्याँग्रो ठटाएर, पटका बजाएर होहल्ला गरेर हात्ती धपाएका छन्।

निषेधाज्ञा थप गर्नेबारे सहमति, सार्वजनिक गाडी सञ्चालनबारेको निर्णय भोलि १० बजे हुने

‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं’ उनले भने, ‘भोलि साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी आजको बैठक सकिएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्