३ वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभावित क्षेत्र पठाइयो
भुकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ पठाईएको छ।
भुकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ पठाईएको छ।
शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टोली जाजरकोट गएको हो।
मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउने मुलुकका सुरक्षा निकायमध्यको एक निकाय सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पबाट नै उपभोक्ता ठगिएको तथ्य फेला परेको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा देखिएका स्थानीय समस्या सुल्झाउन सशस्त्र प्रहरीले स्थानीय नागरिक र जनप्रतिनिधिलाई समेत सक्रिय बनाउन थालेको छ।
दसैँ लगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन्।
पहिलो पटक सशस्त्र प्रहरी वल नेपाल नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं.७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो।
सुरक्षा निकायका प्रमुखहरू धमाधम विदेश भ्रमणमा निस्केका छन् । पाँच दिनको अन्तरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू विदेश भ्रमणमा निस्किएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको वुद्धि विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ।
सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।
कुनै समय राता मान्छेका रुपमा परिचित रोल्पा/रुकुमका मान्छेहरूसँग यतिबेला काला कथाहरू मात्र बाँकी छन्।
गृह मन्त्रालयमा पुगेको सशस्त्र प्रहरी बलको ऐन संशोधन मस्यौदामा पनि उच्च अधिकारीहरूको पदावधि घटाउने प्रस्ताव गरिएको छ।
गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्।
रमेश ढुंगेलले आफू विद्यावारिधि गर्नेक्रममा पश्चिमा देशका संग्रहालय चहारेर खोज्दा तमाम नेपालका मूर्तिहरू देखेको बताए। ‘ती हाम्रा भगवान्का मूर्ति र सम्पदा हुन्। चोरिएर त्यहाँ पुगेका हुन्। तर, कतिपय अवस्थामा हाम्रा हुन भन्न र चोरिएको पुष्टि गर्न कानुनी प्रमाण कम पर्ने अवस्था छ,’ उनी भन्छन् ।
सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई ‘डाउन ज्याकेट’ र ‘हिमाली चुस्ता’को व्यवस्था गरेको छ।