१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एपिएफ अस्पतालको मेडिकल टोली जाजरकोट पठाइयो

नेपाल एपिएफ अस्पताल बलम्बुबाट ९ जनाको  मेडिकल टोली जाजरकोट गएका छन्।

शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको  मेडिकल टोली जाजरकोट गएको हो। उनीहरु नेपाली सेनाको स्काइ ट्रक मार्फत जाजरकोट गएको सशस्त्र प्रहरीले जनाएको छ।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६।४ रेक्टर स्केलको भूकम्प गएको छ।

प्रकाशित: १८ कार्तिक २०८० ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App