४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्मचारीको कोटामा मन्त्रीले पठाए छोरालाई विदेश भ्रमण

खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले कर्मचारीको कोटामा आफ्नो छोरा सुनिल यादवलाई विदेश भ्रमणमा पठाएका छन्।

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ।आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार

अध्यक्ष बस्नेतले भनिन्, 'प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो। यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ।'

आठ वर्षदेखि छलफलमै सीमित प्रहरी ऐन

हालको संविधान जारी भएदेखि नै संघीय प्रहरी ऐन ल्याउने विषय अलपत्र परेको छ। गृह मन्त्रामलयमा आठ वर्षदेखि छलफलमा रहेको प्रस्तावित संघीय प्रहरी ऐन अहिलेसम्म संसद्मा पुग्न सकेको छैन।

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनकै नाराजुलस

मधेस प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहँदा सत्ताधारी जनमत पार्टी सरकार विरुद्ध खनिएका छन्।

भारतमा २५ करोड जनसङ्ख्या बहुआयामिक गरिबीबाट बाहिर

आयोगका अनुसार सन् २०१३–२०१४मा भारतको गरिबी २९.१ प्रतिशत रहेकोमा सन् २०२२–२३मा यो ११.२८ प्रतिशतमा झरेको छ।

जब रनवेमा नै यात्रुहरू खाना खान थाले...

अत्यधिक कुहिरोका कारण भारतमा पनि विमान उडान प्रभावित बनेको छ। जसका कारण यात्रुहरू मर्कामा परेका छन्।

मधेशमा आज स्वाभिमान दिवस मनाइँदै

उनले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा अहिले ११ बजे विशेष कार्यक्रमको आयोजना गरिँदै छ।

प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन

बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन्।

वैदेशिक रोजगारीः ६ महिनामा पाँच सय ३९ जनाको मृत्यु

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ।

भ्रष्टाचार आरोप पुष्टि पछि बङ्गलादेशका ब्याट्सम्यान नासिरमाथि प्रतिबन्ध

सन् २०२१ अबुधाबी टि–१० लिगका क्रममा भ्रष्टाचारविरोधी नियमहरूको उल्लङ्घन तथा कथित म्याच फिक्सिङका लागि अन्य सात खेलाडी तथा अधिकारीहरूमाथि गरिएको अनुसन्धानपछि नासिरमाथि प्रतिबन्ध लगाइएको हो।

कोरला-त्रिवेणी सडक आयोजना : डेढगाउँ-झ्यालबास खण्ड कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य

कोरला-त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्