१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै

मधेश प्रदेशमा आज सहिदहरूको सम्झनामा बलिदानी दिवस मनाइँदै छ। मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउन लागेको हो।

मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको छ।

मधेश बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

प्रकाशित: ५ माघ २०८० ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App