स्वास्थ्य बिमामा पश्चगमन
संविधानतः मुलुक समाजवाद उन्मुख राष्ट्र हो। यसैले यो मुलुकमा केही लोककल्याणकारी व्यवस्था पनि छन्। जसमध्ये सामाजिक सुरक्षा पनि एउटा पाटो हो।
संविधानतः मुलुक समाजवाद उन्मुख राष्ट्र हो। यसैले यो मुलुकमा केही लोककल्याणकारी व्यवस्था पनि छन्। जसमध्ये सामाजिक सुरक्षा पनि एउटा पाटो हो।
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गत उपचार खर्चमा बिमितले १० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ।
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले माघ १ गतेदेखि लागु हुने गरी बिमा उपचार खर्चमा बिमितबाटै १० प्रतिशत रकम तिर्नुपर्ने गरी नीति लिएको छ।
स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिव ७ वर्ष बित्तिसक्दा पनि उपत्यकाकै स्थानीय तहमा यो कार्यक्रम सुरु भएको छैन्।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार वार्षिक ६० जना जति कैदीबन्दीको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष ०७७÷०७८ को अवधिमा ७८ जना कैदीबन्दीको मृत्यु भएको छ।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार वार्षिक ६० जना जति कैदीबन्दीको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष ०७७/०७८ को अवधिमा ७८ जना कैदीबन्दीको मृत्यु भएको छ।
सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागु हुन नसकेको नगरपालिकामध्येमा काठमाडौं महानगरपालिकाको ८ वटा वडामा मात्र छिट्टै कार्यक्रम सुरु हुने तयारी भएको महानगरपालिकाले जनाएको छ।
गाउँपालिकाले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएपछि नागरिकहरूको स्वास्थ्य बिमालाई पहिलो प्राथामिकतामा राख्ने प्रतिबद्धता जनाएको थियो।
स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ।
संविधानमा आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकार मानिएको छ।
सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले छ वर्ष अगाडि सरकारले ल्याएको स्वास्थ बिमा कार्यक्रम प्रक्रियागत झन्झट र बिमा बोर्डको संरचनागत कमजोरीका कारण अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन।
बहालवाला स्वास्थ्यमन्त्रीदेखि पूर्व स्वास्थ्यमन्त्रीसम्मले सरकारको अहिले उद्देश्य विपरीत कार्यक्रम ल्याएको बताएका छन्। कतिपयले स्वार्थ समूहको प्रभावमा ल्याएको आरोप लगाएका छन् भने केहीले बिमाको मर्म नबुझेर निजी कम्पनीलाई दिने तयारी भएको आरोप लगाएका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका छन्।
गोरखा अस्पतालले २०७८ साउनदेखि माघसम्म एककरोड १८ लाख रुपैयाँ बरावरको स्वास्थ्य बिमा गरेकाहरुलाई सेवा दिएको छ। उक्त रकम मध्ये अहिलेसम्म ६० लाख मात्रै प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा.हरिकुमार श्रेष्ठले बताए।
गोरखा अस्पतालले २०७८ साउन देखि माघसम्म एक करोड १८ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरेकाहरूलाई सेवा दिएको छ।