२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकल पौडेल लगायतका पदाधिकारीलाई भ्रष्टाचारको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश पक्राउ

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश पक्राउ परेको सायद यो पहिलो घटना हो। कानुनमा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा अपराध मानिन्छ। पतिले पत्नीको इच्छाविपरीत यौन सम्पर्क राखेमा उजुरी गर्न पाउने कानुनी व्यवस्था छ।

रविको मुद्दामा राजनीतिक सौदाबाजी नगरियोस्: महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन्।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन कर्मचारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासिनीलगायत दुई जना व्यक्ति विरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निवर्तमान नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गैरसरकारी संस्थासँग मिलेर सरकारी रकम दुरुपयोग गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयरसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रवि लामिछानेको राहदानी विवादः सर्वोच्चले भन्यो, ‘छानबिनमा रहेकाले थप उल्लेख गरिरहन परेन’

सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको मुद्दा फैसलाको पूर्ण पाठ म‌‍गलबार सार्वजनिक गर्दै उनको राहदानी छानबिनमा रहेकाले थप उल्लेख गरिरहन नपर्ने जनाएको छ।

सात जनाविरुद्ध भष्टाचार मुद्दा

सोरु गाउँपालिका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागि सिफारिस गरी गलत प्रतिवेदन गरेको पाइएको छ।

लामिछानेको नयाँ नागरिकता पनि ‘विवादमा’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ।

सांसद गुरुङ र कोइरीलाई संसद्मा भाग लिन रोक

जग्गा भाडामा लगाउँदा गुरुङसहित १४ जनाले ३१ करोड रूपैयाँ अनियमितता गरेको दाबीसहित अख्तियारले दायर गरेको भ्रष्टाचारको मुद्दा विचाराधीन छ।

‘अभियोजनको निर्णय सरकारी वकिललाई देऊ’

सरकारी वकिलहरूको चौंथो राष्ट्रिय सम्मेलनले सरकारवादी फौजदारी मुद्दामा अभियोजनको निर्णय गर्ने र अभियोगपत्र दर्ता गर्ने काम सरकारी वकिलबाट हुने कानुनी व्यवस्था हुनुपर्ने माग गर्दै सकिएको छ।

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौ पटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु. चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।

चुनावी मौसममा ओझेल परेका मुद्दा

बजारसँग सबैलाई किन्ने र बेचिदिने अद्भूत शक्ति हुन्छ। बास्ना जागृत गरिदिने, लालसा बढाइदिने, स्वत्वको भोक बढाउने, अहङ्कारलाई मलजल गर्ने अचम्मको शक्ति बजारसँग हुन्छ। प्रस्ताव उपयुक्त समयमा, सम्मानसहित, तर्कपूर्ण तरिकाले राखिनुपर्छ, जस्तै स्वाभिमानी पनि गल्छ ।

जलवायु परिवर्तन र वातावरणका मुद्दामा शीर्ष दल एकै ठाउँमा

जलवायु परिवर्तन र वातावरणका मुद्दामा प्रमुख दलका घोषणापत्रमा एकै ठाउँमा उभिएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्