२२ पुस २०८१ सोमबार
image/svg+xml

अन्तु पर्यटन महोत्सव आजदेखि

सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए।

पोखरामा फेवा नववर्ष महोत्सव सुरु, होटलका कोठामा २० प्रतिशत छुट

बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने उद्देश्य सहित पोखरामा विहीबारदेखि फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली नयाँवर्षको अवसर पारेर आयोजित महोत्सवले पोखरामा बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको आयोजकले बताएको छ। तीनदिन आयोजना हुने महोत्सवको यो १९ औं संस्करण हो।

जुम्लामा वैशाख १२ देखि २३ सम्म महोत्सव

जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ।

अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान

अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झन्डै २० लाख डलर सहयोग (दान) गरेका छन्।

भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव

आगामी बिहीबारदेखि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुँदै छ।

नेपाली पुँजी पलायन हुन दिँदैनौं : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजी पलायन हुन नदिने बताएका छन्।

अबकाे चाहना समुन्नत नेपाल र समृद्ध नेपाली : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको आवश्यकता मुलुकको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाउनु रहेको बताएका छन्।

पोखरामा फेवा महोत्सवको तयारी, तीनलाख पाहुना भित्र्याउने लक्ष्य

नेपाली नयाँवर्षको अवसरमा आयोजना हुने फेवा नववर्ष महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने आयोजक होटल संघले बताएको छ। आन्तरिक, विदेशी र स्थानीय गरि महोत्सव अवधिमा तीनलाख पाहुना भित्र्याउने आयोजकको भनाई छ।

नयाँ वर्षमा 'अन्तु पर्यटन महोत्सव'

सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुडाँडामा नयाँ वर्ष २०८१ अवसरमा महोत्सव आयोजना गरिने भएको छ।

इलाममा लेकाली सम्मानित

इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ।

घान्द्रुकमा पर्यटन महोत्सव, होटलमा ३० प्रतिशत छुट

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव आयोजना गरिने भएको छ।

'गाउँ आएको बाटो' बेइजिङ फिल्म फेस्टिभलमा छनोट

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण हुँदै

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२५ (निटफेस्ट)को तेस्रो संस्करण आयोजना हुने भएको छ।

२०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्