२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महालक्ष्मी बैंकले फोटोन गाडी किन्न कर्जा दिने

सम्झौताअनुसार एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकले फोटोन ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

ग्रेट वालका तीन नयाँ गाडी बजारमा

भिजी इम्पेक्सले ग्रेट वाल मोटर्सको सेल्स, सर्भिस, स्पेयर्स र सर्वेमा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ।

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।

शुक्रबारदेखि लामो दुरीका गाडी चलाउने चेतावनी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक यातायात सञ्चालन गर्ने बताउँछन्।

हुन्डाई नेपालले विद्युतीय गाडीको पूर्वाधार विकास गर्ने

नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय सवारीको पूर्वाधार विकास तथा सेवा विस्तार गर्ने भएको छ।

थुनुवा बोकेको गाडी दुर्घटना

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट थुनुवालाई लिएर नेपालगञ्ज हिँडेको गाडी शुक्रबार बिहान दुर्घटना भएको छ।

संक्रमित बोक्न नगरप्रमुखले दिए दुई निजी गाडी

नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि प्रमुख श्रेष्ठले आफ्ना निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन्। बिहीबार उनले एक चालकको खर्चसमेत आफ्नो व्यक्तिगत गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई गाडीको चाबी हस्तान्तरण गराएका छन्।

कांग्रेस नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको सुविधा फिर्ता

शाहीले कोरोना अवधिभर पनि गाडी प्रयोग गरेनन् । कोरोना संक्रमितहरुलाई समयमै अस्पतालसम्म पुर्‍याउने प्रयोजनका लागि भन्दै सचिवालयमार्फत गाडी फिर्ता गरेका थिए ।

सिँजाका युवाले बनाए सोलारबाट चल्ने गाडी

जुम्ला सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन्। उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन्। सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन्।

टाटाको नयाँ फरएभर रेन्जका गाडी नेपालमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँचवटा नयाँ गाडी सार्वजनिक गरेको छ। यी गाडीहरू-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ– बिएस सिक्स प्रविधिले सम्पन्न छन्। यो सँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ।

कोरोना खोप केन्द्र जान गाडी निःशुल्क

निःशुल्क गाडीमा अस्पतालसम्म आएर खोप लगाउन पाएकोमा सन्धिखर्क–१२ का ९४ वर्षीय गौरीनारायण श्रेष्ठ खुसी छन्। ‘खोप दिएर मात्र भएन, यति टाढा आउने उपाय थिएन,’ उनले भने, ‘अध्यक्ष बाबुले यहाँसम्म ल्याउने व्यवस्था गरिदिनुभयो, हामी असाध्यै खुसी छौं।’ युवा भएर पनि वडाध्यक्षले गरेको कामबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ छ।

अर्थमन्त्री पौडेलको गाडीमा ढुङ्गा प्रहार, सम्बोधन बीचमै छोडेर हिँडे

स्थानीयको मागलाई बेवास्ता गर्दै अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देहीको मौतिपुर औधोगिक क्षेत्रको शिलान्यास गरेपछि दिनभर मोतिपुर क्षेत्र तनावग्रस्त बन्यो। शिलान्यासका लागि आएका अर्थमन्त्रीको गाडीलाई लक्षित गरेर स्थानीयले ढुंगा समेत प्रहार गरे। औधोगिक क्षेत्रको शिलान्यास सकेर अर्थमन्त्रीले कार्यक्रममा सम्बोधन गरीरहँदा स्थानीयले माइकका लागि जोडिएको बिजुलीको लाईन काटिदिएका थिए।

काभ्रेमा नेकपा नेता चढेको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ। गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो।

आफ्नो गाडीले युवकलाई ठक्कर दिएर भागेको भनी समाचार दिने र लेख्नेप्रति मन्त्री प्रभु साहको आक्रोश

सर्लाहीको हरिवनमा आफ्नो गाडीले एक व्यक्तिलाई ठक्कर दिएको घटनालाई पत्रकार र प्रहरीले ‘अतिरञ्जित’ गरेर प्रचार गरेको भन्दै सहरी विकासमन्त्री प्रभु साहले गम्भीर आपत्ति प्रकट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्