२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउने

जगदम्बा मोटर्सले मलेसियाली चर्चित अटोमोबाइल कम्पनी प्रोटोनको गाडी प्रोटोन सागा नेपाल ल्याउन लागेको छ ।

सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने

यसपटक मन्त्रिपरिषद्मा लगिएको प्रस्तावमा अल्पकालीन लक्ष्यअन्तर्गत सन् २०२५ मा नयाँ बिक्री गरिने सार्वजनिक यातायतका सवारीसाधनमा २० प्रतिशत र निजी गाडीमा २५ प्रतिशत विद्युतीय सवारीसाधन हुनुपर्ने रहेको छ ।

सिट्रोन गाडी सन् २०२१ देखि नेपालमा

नेपालमा फ्रान्सेली गाडी ब्रान्ड प्युजोको अधिकृत बिक्रेताका रूपमा बजार व्यवस्थापन गरिरहेको सांग्रिला मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पिएसए फ्रान्सले आफ्नो सिट्रोन ब्रान्ड सवारी साधनको अधिकृत बिक्रेता नियुक्त गरेको छ।

निसानको चाडपर्व अफर

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, २ गाडी पुरियो

धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।

गाडीका टायर जोगाउन प्लास्टिकको खोल

पोखराका कान्ति श्रेष्ठका १२ वटा ठूला आकारका बस छन्। ‘लालिमा डिलक्स’ नाममा उनले ती बस पोखराबाट कटारी र कटारी–काठमाडौं लगायत रुटमा चलाउँदै आएका थिए। उनका सबै गाडी चैत ११ पछि थन्किएका छन्।

तीन वर्षमा १९ अर्बका गाडि खरिद

महालेखा परीक्षकको पछिल्लो कार्यमूलक प्रतिवेदनले तीन आर्थिक वर्षमा सरकारले सवारी साधन किन्न सवा १९ अर्ब रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ।

अर्को जिल्लामा गाडी चल्न नदिइएकोमा यातायात व्यवसायी असन्तुष्ट

सरकारले मंगलबार मध्यरातीबाटै लकडाउन अन्त्य भएको बताए पनि एक जिल्लाबाट अर्कोमा जान नदिइएकोमा प्रदेश १ का यातायात व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।

तमोर नदीले उत्तरी ताप्लेजुङमा २ वटा पुल र एउटा गाडी बगायो

तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं –७ ओलाङचुङ्गोलामा दुईवटा पुल बगाएको छ ।

यातायात व्यवसायीले बैंकलाई बुझाए गाडीको साँचो

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका व्यवसायीले किस्ता र ब्याजको साटो धितोको रुपमा रहेको गाडीको साँचो नै बैंकलाई फिर्ता गरेका हुन्।

टिपर र सेनाको गाडी ठोक्कियो, ५ घाईते

बाह्रकिलो–गोरखा सडक खण्ड अन्तर्गत पन्ध्र किलोमा आज टिपर र नेपाली सेना रणसिंह दल गणको गाडी ठोक्किँदा ५ जना घाईते भएका छन् । बाह्रकिलोबाट गोरखा जाँदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको निसान जिपलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिँदा नेपाली सेनाका पाँच जना जवान घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

निजी विद्युतीय गाडी: खरिद र बिजुली महसुल दुवै महँगो

विद्युतीय सवारी साधन खरिदमा अन्तःशुल्क तथा भन्सार महसुल बढाएको सरकारले तिनको चार्जिङ शुल्क समेत महँगो हुने गरी विद्युत् महसुल दर निर्धारण गरेको छ ।

सर्भिलेन्स गाडी खरिदबारे गृहमन्त्रीको जवाफ माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना संक्रमणको समयमा प्रधानमन्त्रीका लागि सर्भिलेन्सहितको गाडी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै गृहमन्त्री राबहादुर थापासँग जवाफ मागेका छन्।

गुल्मीमा हिँड्दै गरेको गाडीमाथि पहिरो खस्यो, एक जनाको मृत्यु

अविरल बर्षाका कारण पहाडी क्षेत्रमा पहिरोले क्षति गरेको छ । गुल्मीको धुर्कोट गाउँपालिका ३ हर्रापाटामा गुडेरिहेको जीपमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

निसानका सम्पूर्ण गाडीमा ‘बाइ नाओ पे लेटर’ योजना

निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबंदी को अवस्थालाई मध्यनजर गर्दै ‘बाइ नाओ पे लेटर’ योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनि ले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्